फाइनान्स कम्पनीले फागुनदेखि आस्बा प्रणालीमा सहभागी हुन पाउने

काठमाडौं । फाइनान्स कम्पनीहरु पनि ‘एप्लिकेसन सपोर्ट बाइ ब्लक्ड अमाउन्ट (आश्बा)’ प्रणालीमा सहभागी हुन पाउने भएका छन् । धितोपत्र बोर्डले बाणिज्य बैंक र विकास बैंकलाई मात्रै सो प्रणालीमा सहभागी हुने

एनआईसी एसिया बैंक र नेपाल रेडक्रस सोसाइटी बिच समझदारी

एनआईसी एसिया बैंक र नेपाल रेडक्रस सोसाइटी बिच देश व्यापीरुपमा रक्तदान अभियान संचालनगर्ने सहमति भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र सोसाइटीका तर्फबाट महामन्त्री

बीमा समितिलाई कानुनी रुपमा बलियो नियामक बनाउछुँः अध्यक्ष चापागाई

काठमाडौं । बीमा समितिका नवनियुक्त अध्यक्ष चिरञ्जीबी चापागाँईले आज (बुधबार) आफ्नो पदभार सम्भालेका छन् । कार्यभार ग्रहण पछि अध्यक्ष चापागाईले समितिमा आयोजित स्वागत कार्यक्रममा समिति कानुनी रुपमा बलियो नरहेको बताए

सगरमाथा इन्स्योरेन्सको २२ प्रतिशत बोनस सेयर साधारण सभाबाट पारित

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले २० औंं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७२ । ७३मा कम्पनीले एक अर्ब ११ करोडको प्रिमियम आर्जन गरी खुदनाफा २०

दुई दिनसम्म दोहोरो अंकले बढेको नेप्से आज स्थिर, कारोबार रकम पनि थोरै घट्यो

काठमाडौं । आज बुधबार नेप्से परिसुचक झिनो अंकले घटेको छ । अघिल्ला दुई दिन दोहोरो अंकले बढेको बजार आज ०.३९ अंकले घटेर १४७६.५१ अंकमा आएको छ । अघिल्लो दिनको तुलनामा

उद्योग सचिव भन्छन्ः निर्यात प्रत्सोहन भत्ता बढाउन पहल गर्छु

काठमाडौं । उद्योग सचिव शंकर कोइरालाले आगामी बजेटमा प्रोत्साहन भत्ता बढाउन पहल गर्ने बताएका छन् । अरु देशको तुलनमा नेपालका हस्तकला उद्योगीहरुको प्रोत्सान भत्ता कम रहेकाले आगामी बजेटमा प्रोत्सान भत्ता

किन भएन उद्यमशीलताको विकास ? दोषी को-को छन् ?

पछिल्ला दिनहरुमा (बिशेष गरी २०६२/६३ को आन्दोलन पछि) अब राजनैतिक संक्रमणको अन्त्य गरी आर्थिक बिकासमा जुट्नु पर्छ भनेर राजनैतिक नेतृत्वले भन्न थालेका छन् । उनीहरुको मुखले भन्दा मात्र पनि खुसी

आजदेखि नेपाल लाइफको एफपिओ

काठमाडौं । नेपाल लाइफको फ्रदर पब्लिक इस्यु(एफपियो) आजदेखि हुँदै छ । साधारण सेयरमा १०० रुपैयाँमा १३ सय २५ रुपैयाँ थप गरेर १४ सय २५ रुपैयाँ प्रतिकित्ताको दरले नेपाल लाइफले एफपियो

पुननिर्माण प्राधिकरणका प्रमुख ज्ञवाली हटाइए, डा. पोखरेल प्रमुखमा नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी सुशील ज्ञवालीलाई हटाएको छ । ज्ञवालीलाई हटाएर प्राधिकरणको प्रमुख कार्यकारीमा डा. गोबिन्दराज पोखरेललाई नियुक्त गरिएको छ । बुधबार विहान बसेको मन्त्रिपरिषद बैठकले

बाफियाः अध्यक्ष र कार्यकारी प्रमुखको कार्यकाल तोकिएन, पहिला नै खारेज भइसकेको पद सिर्जना गरियो

काठमाडौं । ब्यवस्थापिका संसदले मंगलबार पारित गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) पश्चगामी देखिएको छ । नेपाल राष्ट्र बैंकले यसअघि नै खारेज गरिसकेको पद सिर्जना गरेको कारण बाफिया