३८ प्रतिशत बोनस सेयर दिने लक्ष्मी बैंकको प्रस्ताब

काठमाडौं । लक्ष्मी बैंकले सेयरधनीलाई ३८ प्रतिशत बोनस सेयर दिने प्रस्ताब गरेको छ । बैंकको १८३ औं संचालक समितिको बैठकले सो निर्णय गरेको हो । बोनस बितरण भने राष्ट्र बैंकको

लिबर्टी इनर्जीले २१ मेगावाटको बडिगाँढ बनाउने

काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले बागलुङ र गुल्मी जिल्लामा रहेको बढीगाँढ खोलामा २१ मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीको साधारणसभामा जलविद्युत आयोजनाको लागि अनुमति सर्वेक्षण प्राप्त गरेर

सनराइजको हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । सनराइज बैंकले निस्कासन गर्न लागेको हकप्रद सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त भएको छ । सनराइजले १ः०.३० अनुपातको हकप्रद सेयर निस्कासन गर्न लागेको हो । बैंकले १०० रुपैयाँको

घट्दो र बढ्दो बजारमा यसरी किन्नुस सेयर, जसले बढे पनि वा घटेपनि फाइदा दिन्छ

बुल र बियर मार्केट बजारको ट्रेण्डलाई जनाउने शब्द हुन् । बढ्दो बजारलाई बुल बजार भन्ने चलन छ भने घट्दो बजारलाई बियर भनिन्छ । साथै, बजार लगानीकर्ताको मानसिकताको पनि प्रतिबिम्ब भएका

स्वास्थ्य मन्त्रालयमा जस्तो बेथिति अन्यत्र छैन होलाः स्वास्थ्यमन्त्री थापा

स्वास्थ्य मन्त्रालयमा विषशेज्ञ डाक्टर भनेर ९औं, १० औं र ११ औ तह छन् । आठौं तहको मेडिकल अफिसर । आठौं तहमा दुई खालको डाक्टर हुन्छ । एउटा स्थायी र अर्काे

एशियाको जलवायु परिवर्तनले आप्रबासी लहरको खतरा

मनिला । कल्पना गर्नुहोस् कि तपाईं एक कृषक हो । मौसमका प्रवृतिहरु परिवर्तनशील हुँदै गएपछि तपाईंको बाली उत्पादनमा कमी हुँदै गएको छ, इनारको पानी खान नसकिने गरी नुनिलो छ, र

तीन वर्षमा साढे ६ खर्ब बैदेशिक ऋण लिदै सरकार

काठमाडौं । सरकारले आगामी तीन वर्षमा ६ खर्ब ५६ अर्ब रुपैयाँ ऋण लिने योजना बनाएको छ । नेपाललाई आउने बैदेशिक सहायता घट्ने भएपछि सरकारले ऋणलाई प्राथमिकता दिने भएको हो ।

६६ औं चेम्वर दिवस मनाइयो, कुलमान सम्मानित

नेपाल चेम्बर अफ कमर्सको ६६ औं वार्षिक साधारण सभा तथा चेम्बर दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले भारत र चीनको बिचमा त्रिदेशीय साझेदारीमा सरकार लागेको बताएका छन् । प्रमुख अतिथिरुपमा

पुननिर्माण प्राधिकरणका निबर्तमान प्रमुख ज्ञवाली अदालत जाने

काठमाडौं । सरकारले आजमात्रै पदबाट हटाएको राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आफूमाथि अन्याय भएको भन्दै कानुनी उपचार खोज्ने बताएका छन् । बुधबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै

‘भन्सार कार्यालयमा प्रविधि थप, दक्ष जनशक्ति राख’

काठमाडौं । ब्यवस्थापिका संसदको अर्थ समितिले त्रिभुबन अन्तराष्ट्रिय विमानस्थल भन्सार कर्मचारीको लापरवाही र सुरक्षा चेकजाचमा कमजोरी रहेको भन्दै कडाइ गर्न सरकारलाई निर्देशन दिएको छ । त्रिभुबन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालयबाट