१००० र ५०० दरका भारु साट्न भारत सशर्त तयार

काठमाडौं । भारतले नेपालीसँग भएको हजार र ५ सय दरको नोट साट्न शर्त राखेको छ । नेपालीसँग भएको सो दरका नोट मात्रै साटिदिने र सोको ग्यारेन्टी नेपालले गर्नुपर्ने भारतले शर्त

म्याग्दीका पचास भन्दा बढी कृषक पुरस्कृत

म्याग्दी । उत्कृष्ट फसल उत्पादन गर्ने म्याग्दीका पचास भन्दा बढी कृषक पुरस्कृत भएका छन् । जिल्ला कृषि विकास कार्यालय र सुआहारा परियोजनाको बेनीमा आयोजना गरेको जिल्लास्तरीय कृषि मेला प्रदर्शनीको समापनका

पोखराको पर्यटकीय विकासले देशकै विकास-अर्थमन्त्री महरा

पोखरा । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले पोखराको पर्यटकीय विकासले मुलुककै विकासमा अर्थपूर्ण महत्व राख्ने बताएका छन् । स्थानीय पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्ति निर्माण परिसर आज अवलोकन गर्दै उनले

श्रीलंकाको औद्योगिक क्षेत्रमा चीनले ५ अर्ब डलर थप लगानी गर्ने

काठमाडौं । चीनले श्रीलंकाको नयाँ औद्योगिक क्षेत्रमा आगामी पाँच बर्ष भित्र ५ अर्ब डलर बराबरको लगानी गर्ने भएको छ । श्रीलंकाको सरकारले समेत स्वागत गरेको सो लगानीले १ लाख रोजगारी

चक्रीय धौलागिरि पदमार्गमा पूर्वाधार बनाउन ११ करोड चाहिने

म्याग्दी । मुदी गाविसमा रहेको आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालको आधार शिविरसम्म आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्न करोडौँ रुपैयाँ बजेट आवश्यक देखिएको छ । चक्रीय

औषधि पसल तीन दिनदेखि बन्द, बिरामी मर्कामा

धनुषा । औषधि व्यवसायी सङ्घको आह्वानमा जनकपुरका औषधि पसल आज तेस्रो दिन पनि बन्द गरिएको छ । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीको निलम्बनसहित चार सूत्रीय माग राखी औषधि

इलाममा कृषि परियोजनाका लागि डेढ करोड लगानी

इलाम, २ माघ । व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले इलामका कृषक तथा उद्यमीलाई रु डेढ करोड बराबरको कृषि परियोजना प्रदान गरेको छ । जिल्ला पशुसेवा कार्यालयमार्फत सरकारको कृषि विकास

खोटाङमा भूकम्पपछिको पुनःनिर्माणका लागि सर्वेक्षण सुरु

खोटाङ । भूकम्प गएको २० महिनापछि खोटाङमा पुनःनिर्माणका लागि सर्वेक्षण सुरु गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका इन्जिनियर आइपुगेपछि जिल्लामा शनिबारबाट पुनःनिर्माणका लागि सर्वेक्षणका सुरु गरिएको हो । जिल्लाका माक्पा,

सिआटीले मोवाइल एप सेवा शुरु गर्याे

काठमाडौं । नागरिक लगानी कोषले सिआटी मोवाइल एप सेवा शुरु गरको छ । अर्थमन्त्रालयका राजस्व सचिव राजन खनालले कोषको पोखरा शाखाबाट सो सेवाको सुभारम्भ गरेका हुन । सिआइटी मोवाइल एपको

सर्लाहीको लालबन्दीमा अर्घाखाँची सिमेन्टको विशेष भेटघाट

काठमाडौं । सर्लाहीको लालबन्दीमा अर्घाखाँची ओ.पी.सि. सिमेन्टले निर्माण मजदुर, मिस्त्री तथा निर्माण ब्यवसायि संग विशेष भेटघाट कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा निर्माण संवद्ध मिस्त्री, निर्माण व्यवसायि र कम्पनीका कार्मचारी