साओमीको नयाँ स्मार्टफोन ‘एमआई मिक्स’ बजारमा

काठमाडौं । साओमीले बजारमा नयाँ स्मार्टफोन एमआई मिक्स सार्वजनिक गरेको छ । नेपालका लागि साओमीको आधिकारिक बिक्रेता वत्सल इम्पेक्सले ६.४ इन्चको डिस्प्ले भएको स्मार्टफोन नेपालमा बिक्री शुरु गरेको हो ।

उपराष्ट्रपति पुनद्धारा चन्द्रागिरि केबलकारको भ्रमण

काठमाडौं। उपराष्ट्रपति नन्द बहादुर पुनले चन्द्रागिरि हिल्स लिमिटेडको अनौपचारिक अवलोकन भ्रमण गरेका छन् । सो अवसरमा उपराष्ट्रपति पुनले चन्द्रागिरि डाँडामा अवस्थित भालेश्वर महादेव मन्दिरको दर्शन समेत गरेका थिए । ऐतिहासिक,

बर्दियामा एक अर्बको लगानीमा तारे रिसोर्ट खुल्ने

काठमाडौं । भारतमा रहेका नेपाली व्यवसायीले नेपालको आर्थिक विकासका लागि विभिन्न क्षेत्रमा एक अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा फेड्रेसन एभरेष्ट चेम्बर अफ कमर्श

नेपालको जिडिपीभन्दा चार गुणा ठूलो आइपिओ आउँदै

काठमाडौं । साउदी अरबको स्वामित्वमा रहेको तेल कम्पनी सउदी अरामकाेले बिश्वकै सबैभन्दा ठूलो सार्वजनिक निष्कासन(आइपिओ) जारी गर्ने भएको छ । यो सँगै कम्पनीले सन् २०१४ मा चीनियाँ कम्पनी अलिबाबाले जारी

सगरमाथा फाइनान्सको सेयर लिलामी फागुन २६ देखि

  काठमाडौं । सगरमाथा फाइनान्सको सेयर लिलामी फागुन २६ देखि खुला हुने भएको छ । लिलामी बन्द चैत २ मा हुने फाइनान्सले जनाएको छ । फाइनान्सले हकप्रद सेयर जारी गरेपछि

म्याग्दीमा हाउजिङ फस्टाउँदै, खेतीयोग्य जमिन मासेरै प्लटिङ

म्याग्दी । लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीमा हाउजिङ व्यवसाय फष्टाउँदै गएपछि सदरमुकाम बेनीबजार वरिपरिका खेतीयोग्य जमिन मासेरै प्लटिङ गर्ने क्रम बढेको छ । देशका अन्य सहरको तुलनामा म्याग्दीमा हाउजिङको विकास

स्याङ्जाको माझकोटमा सौर्य लिफ्टिङ खानेपानी निर्माण सुरु

वालिङ । स्याङ्जाको माझकोट शिवालय गाविसको बुढाकोटमा सौर्य लिफ्टिङ खानेपानी योजनाको निर्माण थालिएको छ । नेपाल सरकार र फिनल्यान्ड सरकारको संयुक्त लगानीमा माझकोट शिवालय सौर्य लिफ्टिङ खानेपानी योजनाको काम सुरु

मेलम्ची क्षेत्रमा ट्राफिक कार्वाहीबाट दुई लाख ८० हजार राजस्व

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रबाट ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाउनेलाई कार्वाही गरी प्रहरी कार्यालय मेलम्चीले दुई लाख ८० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कागजपत्रबिना सवारी चलाउने,

कारोबारको पहिलो दिन नेप्सेमा देखियो उत्साह, ६१ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४.९३ अंकले बढेको छ । साताको पहिलो दिन सेयर कारोवार बन्द हुँदा नेप्से परिसूचक १३५४.३४ अंकमा आइपुगेको छ । आइतबार नेप्सेमा १ सय

लगानी सम्मेलन पछि…

सरकारी अपेक्षाभन्दा निकै बढी रकमको लगानी गर्ने स्वदेशी/बिदेशी इच्छासँगै लगानी सम्मेलन सकिएको छ । सम्मेलनको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उद्योगमन्त्री नविन्द्रराज जोशीले १ खर्ब रुपैयाँको लगानी इच्छा आउने