महालक्ष्मी विकास बैंक तथा यति डेभपलमेन्ट बैंक मर्ज भए, चुक्ता पूँजी २ अर्ब रुपैंया पुग्यो

काठमाडौं । महालक्ष्मी विकास बैंक र यति डेभलपमेन्ट बैंक एकआपसमा मर्ज भएका छन् । दुबै बैंक एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा आज सम्झौता सम्पन्न भएको छ । एक आपसमा गाभ्ने

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई भारत गए

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराई विभिन्न कार्यक्रममा सहभागी हुन आज भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् । इन्डिया फाउन्डेसनले भारतको नयाँ दिल्लीमा आयोजना गरेको

बुद्धिष्ट इकोनोमिक्स विषयक सेमिनारमा सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्य

काठमाडौं । वित्तिय साक्षरता अन्तर्गत सिटिजन्स बैंकको सहकार्यमा लुम्बिनी बौद्ध विश्वविद्यालय तथा लुम्बिनी रिसर्च सेन्टर अन्डरस्ट्याडिङ एण्ड पिसले बुद्धिष्ट इकोनोमिक्स विषयक कार्यक्रम आयोजना गरेको छ । काठमाडौंमा आयोजित उक्त छलफल

बैंक र बीमा कम्पनीमा महिला संचालक अनिवार्य

काठमाडौ । बैंक तथा वित्तीय संस्थाको संचालक समितिमा महिला संचालक अनिवार्य रुपमा राख्नुपर्ने भएको छ । व्यवस्थापिका संसद्ले पारित गरेको कम्पनी ऐनको पहिलो संशोधन विधेयक, २०७३ महिलाको सेयर रहेको पब्लिक

ओम डेभलपमेन्ट र मनास्लु विकास बैंक मर्जहुने, मर्जपछि १०:३ हकप्रद शेयर दिने

पोखरा । ओम डेभलपमेन्ट बैंकले १०ः३ अनुपातको हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकको चैत १ गते बसेको विशेष साधारणसभाले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । बैंकको

मेलम्चीले जनतालाई सेयर बेचेर एडिबीको ऋण तिर्ने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले सर्बसाधारणलाई सेयर बिक्री गरेर आयोजना निर्माणको लागि एशियाली विकास बैंक (एडिबी) बाट लिइएको ऋण तिर्ने योजना बनाएको छ । आयोजना निर्माण सम्पन्न भएर काठमाडौं उपत्यका

आयात–निर्यात सरलिकृत बनाउन समुद्रपार निकासी पैठारी संघकाे माग

काठमाडौं। नेपाल समुद्रपार निकासी पैठारी संघले सरकारसँग आयात निर्यातलाई सरल बनाउन माग गरेको छ । संघका अध्यक्ष हिमबहादुर रावलको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका राजस्व सचिव राजन खनालसँग भेट

काठमाडौंको बाटोमा अलकत्रा छर्कन वातावरण समितिको निर्देशन

काठमाडौं । व्यवस्थापिका–संसद्को वातावरण समितिले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यबाठ सिर्जित वातावरणीय प्रदूषण तथा धुलोधुवाँ रोक्न तत्काल पानी र अलकत्रा छर्कन निर्देशन दिएको छ । समितिको आजको बैठकले काठमाडौं उपत्यकामा

निर्वाचन गराउन दुई लाख कर्मचारी आवश्यक, एक मतदान केन्द्रमा आठ जना राखिने

काठमाडौँ । निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनका लागि करिब दुई लाख कर्मचारी आवश्यक पर्ने भएको छ । निर्वाचन गराउनका लागि करिब दुई लाख १८ हजार कर्मचारी आवश्यक पर्ने आयोगका प्रवक्ता

मन्त्री हटाउने हल्लासँगै थापाको पक्षमा उर्लियो सामाजिक सञ्जाल

काठमाडौं । स्वास्थ्य मन्त्री गगनकुमार थापालाई स्वास्थ्य मन्त्रीबाट हटाउने विषयमा सर्वत्र आलोचना भएको छ । मधेशी जनाधिकार फोरम लोकतान्त्रीकको माग अनुसार उपप्रधानमन्त्री सहित भौतीक योजना तथा यातायात र स्वास्थ्य मन्त्रालय