मध्यपुर काँग्रेसद्वारा मोटरसाइकल र्याली प्रदर्शन

भक्तपुर। स्थानीय तहको निर्वाचनमा मध्यपुर थिमि नगरपालिकाका सबै नागरिकलाई निर्वाचनमा सहभागीताका लागि आग्रह गर्न आज यहाँ  मोटरसाइकल र्याली आयोजना गरियो । स्थानीय लोकन्थलीका युवा समूहले आयोजना गरेको सो र्याली लोकन्थलीबाट

पूर्वका जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध

तेह्रथुम । बुधबार बिहानैदेखि पूर्वका विभिन्न जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड र सिडिएमएका साथै एडिएसएल सेवा अवरुद्ध हुँदा लाखौँ सेवाग्राही मर्कामा

मातातीर्थ कुण्डमा भक्तजनको भीड, पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना

काठमाडौँ। चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष मातातीर्थ औँशीका दिन सो कुण्डमा स्नान तथा दर्शन गर्नका लागि भक्तजनको ठूलो भीड लाग्ने गर्छ ।

काठमाडौंका ३ स्थानमा ओभरहेड व्रिज बन्ने, परामर्शदाता छनौट प्रकृयामा

काठमाडौं । उपत्यका भित्र सडक दुर्घटना न्युनिकरण र ट्राफिक जाम घटाउनका लागि भन्दै काठमाडौं महानगरपालिकाले ३ स्थानमा नयाँ ओभरहेड ब्रिज बनाउने भएको छ । महानगरपालिकाले काठमाडौंको बबरमहलको काठमाडौं जिल्ला अदालत

दमकल र ट्याङ्करको सहायताले रातको समयमा पखालिँदै काठमाडौँका सडक

काठमाडौँ। धुलोका कारण काठमाडौँमा उत्पन्न वायु प्रदूषण नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले रातको समयमा सडक पखाल्ने कामको सुरुवात गरेको छ । गत सोमबारदेखि कामपाले रातको समयमा महानगरभित्रको विभिन्न स्थानमा दमकलबाट पानी

धादिङमा पुनर्निर्माण अझै अन्योलमा, ५ हजार निजी आवास मात्रै निर्माण

धादिङ । भूकम्प गएको २ वर्ष बित्न लाग्दासमेत धादिङमा भूकम्पले भत्किएका संरचनाको पुनर्निर्माणले अझै गति लिन सकेको छैन । सरकारी ढिलासुस्ती र झन्झटिलो सरकारी नीतिकै कारण पुनर्निर्माणले गति लिन नसकेको

सत्र वर्षपछि विद्युत्, स्थानीयवासी हर्षित

पाल्पा । सत्र वर्षपछि रामपुर नगरपालिका वडा नं ४,५ र ७ का सबै गाउँबस्ती र टोलमा बिजुली विद्युतीकरण गरिएको छ । नगरपालिकाको केन्द्र नजिकै रहेका वडा नं ४ को छत्तिवनडाँडा,भइनडाँडा

बाढीले सिँचाइ नहर र पाइप बगाउँदा खानेपानीको हाहाकार

म्याग्दी । बेनी नगरपालिका–१ रत्नेचौरमा खानेपानीको हाहाकार भएको छ । आइतबार परेको वर्षापछि ठूलोखोलामा आएको बाढीले सिँचाइ नहर र पाइप बगाएपछि रत्नेचौरमा सिँचाइ र खानेपानीको अभाव भएको हो । रत्नेचौरको

चालु आवमा ६.९४ प्रतिशतको आर्थिक वृद्धि

काठमाडौँ। चालु आर्थिक वर्ष २०७३/७४ मा कुल गार्हस्थ्य उत्पादन वृद्धि ६.९४ प्रतिशत हुने भएको छ । गत आवको यही समयमा ०.०१ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको थियो । यस आवको

भृकुटिमण्डपमा समर सेल मेला, नयाँ तथा स्टकका जुत्ता बिक्रि वितरण गर्ने लक्ष्य

काठमाडौं । विभिन्न कम्पनीले  गर्मि यामलाई लक्षित गरि नयाँ तथा स्टकका जुत्ताहरु  बिक्रि वितरण गर्ने लक्ष्य सहित समरसेल मेला २०७४ आज वाट सुरु भएको छ । नयाँ डिजाईन एवं मोडलका