युनाईटेड ईन्स्योरेन्सको २४औ बार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । युनाईटेड ईन्स्योरेन्सको २४औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभामा कम्पनीको बार्षिक प्रतिवेदन पारित गर्दैै आर्थिक वर्ष २०७३/०७४ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, आय–व्यय हिसाव तथा नगद प्रवाह विवरण स्वीकृत गरिएको थियो ।

कम्पनीको आर्थिक वर्ष २०७४/०७५ को लेखापरीक्षण कायका लागि मदन निरौला एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्ती गरिएको थियो ।


क्लिकमान्डु