बिद्युत् चोरी गर्दै गरेका १३ जना पक्राउ

झापा । विद्युत् चोरी गरेर खेतमा पानी लगाउने तथा घरमा विद्युतीय उपकरण जडान गरी घरायसी सामग्री प्रयोग गरिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । विद्युत् चुहावट नियन्त्रण टोलीले बिर्तामोड

सर्वोच्चले भन्यो- बैंकका अध्यक्ष, संचालक र सीइओको कार्यकाल राष्ट्र बैंकले तोक्दा हुन्छ

काठमाडौं । सर्बोच्च अदालतले बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतको कार्यकाल तोक्नु राष्ट्र बैंकको अधिकार भएको फैसला गरेको छ । स्थापनाको ६२औं वार्षिक उत्सव पूर्वसन्ध्यामा सर्बोच्चको

अमेरिकी वित्तमन्त्रीद्वारा कम्पनी कर ३५ प्रतिशतबाट घटाएर १५ प्रतिशत बनाउन सल्लाह

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमको प्रशासनले कम्पनी करलाई ३५ प्रतिशतबाट घटाई १५ प्रतिशत बनाउने प्रस्ताव ल्याउन राष्ट्रपतिलाई सल्लाह दिएको अमेरिकी वित्तमन्त्री स्टेभन मनुचिनले जानकारी दिएका छन् । विगत एक

सेयर किन्न दिएको पैसा ब्रोकरले खाइदिए के गर्ने ? रबिन्द्र भट्टराईको लेख

लगानीकर्ताले बर्षौंदेखि भोग्दै आएका पिडा विस्तारै कम हुदै गएका छन् । यसका लागि धितोपत्र बोर्डका पछिल्ला पहलको प्रशंशा गर्नै पर्छ । ब्रोकरका शाखा विस्तारसँगै उपत्यका बाहिरका लगानीकर्ताले पहूँचको अभावमा चाहेको

उनन्चालिस किलो चरेससहित दुई महिला पक्राउ

पाल्पा । पाल्पामा प्रहरीले पहिलोपटक ठूलो परिमाणमा चरेस बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले लामो अनुसन्धानपछि आज जिल्लामा ३९ किलोग्राम चरेस बरामद गर्न सफल भएको बताएको छ ।

८७ बर्षे अस्पतालले मुहार फेर्दै, सुविधामा समेत व्यापक सुधार

सुनसरी । सुनसरी सदरमुकाम इनरुवामा राणा प्रधानमन्त्री भीम शमसेरका पालामा १९८७ सालमा स्थापना भएको झोडा फडानी अस्पताल ८७ वर्ष पछाडी मुहार फेर्न थालेको छ । हाल इनरुवा अस्पतालका रुपमा परितित

नेचामा पहिलोपटक शुरु भयो ल्यान्डलाइन फोन सेवा

सोलुखुम्बु । आजदेखि सोलुखुम्बुको नेचामा ल्यान्डलाइन टेलिफोन सेवा सुरु भएको छ । सो सेवाको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले टेलिफोन गरेर आज शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले देशका

विदुर नगरपालिकाभित्र उत्पादन हुने फोहर सङ्कलन निजी क्षेत्रबाट

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाभित्र उत्पादन हुने फोहर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिइएको छ । सत्रौँ नगर परिषद्को निर्णयबमोजिम नगरभित्र थुप्रने फोहरको सङ्कलन, ओसारपसार र विसर्जनको जिम्मेवारी एक्सन वेस्ट प्रालिले

सरकार आर्थिक विकासका लागि निजी क्षेत्रसँग हिड्न तयारः उद्योग मन्त्री

काठमाडौं । उद्योग मन्त्री नवीन्द्रराज जोशीले सरकार मूलुकको समग्र आर्थिक विकासका लागि निजी क्षेत्रसँग सँगसँगै हिड्न तयार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारीहरुको स्वागका लागि उद्योग

रत्न, पत्थर निकासी बन्द गर्दा वार्षिक ५० करोड घाटा, ५० हजार जना बेरोजगार

काठमाडौँ। राज्यले बहुमूल्य रत्न, पत्थर निकासी बन्द गर्दा वार्षिक ५० करोड रुपैयाँ घाटा हुने गरेको छ । नेपाल हस्तकला महासङ्घले आज यहाँ आयोजना गरेको ‘नेपाली रत्न, पत्थरको व्यवसायी सम्भावना, चुनौती