बेल्जियममा अब यौनकर्मीलाई पनि पेन्सन, स्वास्थ्य बिमा र मातृत्व बिदा

बेल्जियमले विश्वमै पहिलो पटक ल्याएको यस्तो नयाँ कानुनले यौनकर्मीहरुलाई पनि अन्य पेशाकर्मी तथा रोजगार झैं समान व्यवहार गर्नेछ । एजेन्सी । बेल्जियमले हालै यौनकर्मीहरुलाई मातृत्वको अधिकार दिने गरी कानुन ल्याएपछि

दुई साताभित्र निर्माण व्यवसायीको ३ अर्ब २१ करोड बक्यौता भुक्तानी गर्दै सरकार

काठमाडौं । सरकारले निर्माण व्यवसायीको ३ अर्ब २१ करोड रुपैयाँ भुक्तानी गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माण व्यवसायीको बक्यौता भुक्तानी १५ दिनभित्र हुने दाबी

चीन, भारतसहितका देशहरुलाई डलरको विकल्प नखोज्न ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ब्रिक्स देशहरुको डलरको विकल्प खोज्ने प्रयासविरुद्ध कडा चेतावनी दिएका छन् । डलरको विकल्प खोज्ने कोसिस गरिरहेका ब्रिक्स देशहरुमाथि ट्रम्पले १०० प्रतिशत भन्सार शुल्क

४०० केभी बाह्रबिसे सबस्टेसन निर्माण धमाधम

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा ४०० किलोभोल्ट (केभी)को सबस्टेसन निर्माण धमाधम भइरहेको छ । तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रसारण

खानी खोला हाइड्रोपावरबाट दिनेश श्रेष्ठ र बिनोद थकाली बाहिरिए

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनीबाट दुई जना सञ्चालक बाहिरिएका छन् । कम्पनीबाट सञ्चालक दिनेश प्रसाद श्रेष्ठ र बिनोद थकालीले राजिनामा दिएका छन् । उनीहरुले दिएको राजिनामा मंसिर १४ गते

बागमती प्रदेशका ६७ सहकारी संस्थाका सञ्चालकलाई कारबाही गर्न प्रहरीलाई आग्रह

काठमाडौं । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेश भित्रका ६७ वटा सहकारी संस्थाका सञ्चालकलाई कारबाही गर्न प्रहरीलाई आग्रह गरेको छ । बचतकर्ताको रकम फिर्ता नगर्ने, समस्या समाधानका लागि

सिटी होटलले ऋण तिर्न हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । सिटी होटलले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । मंसिर १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ऋण चुक्ता गर्नका लागि हालको चुक्ता पुँजीको १ः०.८ को अनुपातमा हकप्रद

भारतको समुद्रमा लागूऔषधको बाढी, ड्रोनबाट पनि हुँदैछ ड्रग्स तस्करी !

एजेन्सी । विश्व अर्थतन्त्रमा प्रभाव जमाउन संघर्षरत रहेको दक्षिण एसियाली मुलुक भारतका लागि पछिल्लो समय लागूऔषधको अवैध कारोबार व्यापक रुपमा चुनौती बन्न थालेको छ । विशेषगरी समुद्री तटीय क्षेत्रमा यसको

आजको मौसमः चक्रवात ‘फेनजल’ को आंशिक प्रभाव पर्ने सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य तथा बङ्गालको खाडीमा रहेको चक्रवात ‘फेनजल’ को आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार फेनजलको आंशिक प्रभावको

विर्तामोडका छ वटा सडक स्तरोन्नति हुँदै

झापा । विर्तामोड नगरपालिकामा सघन सहरी विकास कार्यक्रमअन्तर्गत छ वटा सडकको धमाधम स्तरोन्नति भइरहेको छ । सहरी विकास मन्त्रालयले विर्तामोड नगरपालिकालाई सडक स्तरोन्नति गर्न चालू आर्थिक वर्षमा १३ करोड रुपैयाँ