नेताका छोराछोरी पढ्ने भन्दै ग्लोबल कलेजमा तोडफोड र आगजनी

काठमाडौं । प्रदर्शनकारीले राजधानीको ग्लोबल कलेजमा तोडफोड र आगजनी गरेका छन् ।

एनसेल प्रधान कार्यालयमा पनि आगजनी

काठमाडौं । राजधानीमा भड्किएको प्रदर्शनीको क्रममा प्रदर्शनकारीले लैनचौरस्थित एनसेल प्रधान कार्यालयमा पनि आगजनी गरेका छन्

व्यवसायी विनोद चौधरी र शेखर गोल्छाको घरमा पनि तोडफोड, लुटपाट र आगजनी

काठमाडौं । प्रदर्शनकारीले व्यवसायीद्वय विनोद चौधरी तथा शेखर गोल्छाको घरमा पनि तोडफोड, लुटपाट तथा आगजनी

यसरी जल्यो सिंहदरबार (ड्रोन तस्बिर)

काठमाडौं । देशको प्रशासनिक केन्द्र सिंहदरबारमा प्रदर्शनकारीले आगजनी गरेका छन् । जेनजीको प्रदर्शनीमा डेढ दर्जन

नख्खु कारागारबाट रविलाई निकालियो

काठमाडौं । प्रदर्शनकारीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट बाहिर निकालेका

शीर्ष नेताहरूलाई नेपाली सेनाको सुरक्षा, भैरवनाथ गणमा राखियो

काठमाडौं । देशैभर फैलिएको प्रदर्शनसँगै निशानामा परेका नेता तथा उच्च पदस्थ व्यक्तिहरुलाई नेपाली सेनाले सुरक्षा

उद्योगीले भनेः हिंसाको माध्यमबाट युवाको आवाजलाई दबाईनु राष्ट्रकै लागि ठूलो क्षति हो

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले जेनजीको प्रदर्शनका क्रममा युवाहरूको ज्यान गएकोप्रति गहिरो दुःख व्यक्त

कांग्रेस मुख्यालयमा प्रदर्शनकारीले आगो लगाए (तस्बिरहरू)

काठमाडौं । प्रदर्शनकारीले सत्तारूढ दल नेपाली कांग्रेको मुख्यालय सानेपामा आगजनी गरेका छन् । तस्बिरहरुः

कांग्रेस सभापति देउवाको निवासमा आगजनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मुख्य गेट

रास्वपाका असिम शाहले दिए सांसदबाट राजीनामा, जेनजी पुस्ताको पक्षमा लड्ने प्रतिवद्धता व्यक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपका) सांसद असिम शाहले प्रतिनिधि सभाको सदस्यको पदबाट राजीनामा दिएका