नेपाल अन्तर्राष्ट्रिय समुदायसँग मैत्रीपूर्ण सम्बन्ध राखेर अघि बढिरहेको छः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल छिमेकीसँगै अन्तर्राष्ट्रिय समुदायसँग मैत्रीपूर्ण सम्बन्ध राखेर अघि बढिरहेको स्पष्ट पारेका छन्। काठमाडौंस्थिति चिनियाँ दूतावासले छत्रपाटी निःशुल्क चिकित्सालयलाई उपलब्ध गराएको विद्युतीय सवारी

कृषि आधुनिकीकरण परियोजनाको ‘धान जोन’ मै धानको उत्पादन घट्यो

कैलाली । कैलालीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ‘धान जोन’ मा उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष बर्खे धान उत्पादनमा कमी आएको हो । गत वर्ष ‘धान जोन’

मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ : करिब एक लाख पर्यटक भित्र्याउने तयारी

खोटाङ । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने ‘मुन्दुम ट्रेल’ (पदमार्ग) को थप पर्यटन प्रवर्द्धन गर्न आयोजना गर्न लागिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ आगामी पुस १७ गतेबाट औपचारिक रुपमा सुरु

धरहरा चढ्ने स्वदेशीलाई दुई सय रुपैयाँ शुल्क

काठमाडौं । परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क तोकिएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश २०८१ बमोजिम

चार महिनामा भित्रियो साढे १३ अर्बको मोवाइल, साढे २७ करोडको चार्जर छुट्टै, निर्यातकर्तामा चीन र भारत अब्बल

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो चार महिना (साउनदेखि कात्तिक) को अवधीमा साढे १३ अर्ब रुपैयाँबराबरको विभिन्न ब्राण्डको मोवाइल फोन नेपालमा भित्रिएको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको पहिलो

अर्बपति अडानी पक्राउ पर्लान् ? : साढे ३३ अर्ब घुस आरोपमा अमेरिकी अदालतबाट पक्राउ पुर्जी जारी

काठमाडौं (एजेन्सी) । भारतको अदानी समूहसम्बन्धी एउटा विवाद बाहिर आएको छ । अमेरिकी लगानीकर्ताहरुले भारतीय अर्बपति गौतम अडानी र उनको कम्पनीसँग सरोकार राख्ने व्यक्तिमाथि २५ करोड अमेरिकी डलर(करिब ३३ अर्ब

साढे ६ करोडमा निर्माण भएको कुश्मा बसपार्क सञ्चालन नहुँदै जीर्ण भयो

पर्वत । कुश्मामा निर्मित सुविधासम्पन्न बसपार्क सञ्चालन नहुँदै जीर्ण भएको छ । यहाँस्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले निर्माण गरेको बसपार्क छ महिनासम्म पनि सञ्चालन नहुँदा जीर्ण भएको

रविसहित १० जनालाई पक्राउ गर्न अदालतबाट चितवन प्रहरीले पायो अनुमति

काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेसहितलाई पक्राउ गर्न चितवन प्रहरीले अदालतबाट अनुमति पाएको छ। सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय

कालिमाटी तरकारी बजारमा आज : यस्तो छ शनिबारको थोक मूल्य

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा शनिबार स्थानीय काउली ११५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यस्तै तराईको काउली १०५, लोकल ठूलो गोलभेडा ९५, सानो गोलभेडा ६७, टनेलको सानो गोलभेडा

‘बालेनको ध्यान सरसफाईमा होइन, जरिवानाको स्टण्टवाजीमा थियो’ : एमाले महासचिब

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेकपा एमालेविरुद्ध परिचालित भएको बताएका छन्। महासचिव पोखरेलले शुक्रबारको एमाले सभापछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट मेयर शाह एमालेविरुद्ध