अमेरिकामा दुर्घटनाबाट दुई नेपालीको मृत्यु, दुई जना घाइते

काठमाडौं । अमेरिकामा बस्दैआएका दुई नेपाली युवाहरुको कार दुर्घटनामा मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । शनिबारको दुर्घटनामा रुकुमका सुरेश केसी र बर्दियाका विवेक सुवेदीको मृत्यु भएको

कम्प्युटरको भाइरसले राहदानी विभागको काम ठप्प, सेवा सुचारु हुन अझै २ हप्ता लाग्ने

काठमाडौं । शुक्रबारदेखि बन्द भएको राहदानी विभागको काम आजसम्म पनि सञ्चालनमा आउन सकेको छैन । राहदानी विभागका अनुसार विभागको सबै सेवा सुचारु हुन अझै २ हप्ता लाग्नेछ । त्रिपुरेश्वरस्थित विभागले

प्राधिकरणले उद्योगीहरुलाई पठाएको टिओडी मिटरको बिल जाँच गर्न गठित समितिले काम थाल्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरुलाई पठाएको डेडिकटेड फिडर तथा ट्रंकलाइनको बिल जाँच गर्न गठित समितिले काम थालेको छ । समितिले आइतबार जल तथा मौसम विज्ञान विभागको बबरमहलस्थित कार्यालयमा सम्पर्क

४५ वर्षअघि २००० रुपैयाँ बोकेर काठमाडौं छिरेका उमेश, व्यवसायीबाट अर्बपति र मन्त्रीदेखि कांग्रेस कोषाध्यक्ष

काठमाडौं । नेपाली कांग्रेसका कोषाध्यक्षमा अर्बपति व्यवसायी उमेश श्रेष्ठ मनोनित भएका छन् । २०७९ को निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट चुनाव लडेका श्रेष्ठ रास्वपाका सभापति रवि लामिछानेसँग पराजित भएका

राष्ट्रिय आविष्कार केन्द्रद्वारा ज्योति विकास बैंक सम्मानित

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उल्लेखनीय योगदान गर्दै नेपालका दुर्गम र विभिन्न क्षेत्रका स्वास्थ्य संस्थाहरूमा ‘न्यानो नानी’ परियोजनामार्फत बेबी वार्मर मेसिनको पहुँच पुर्‍याएकोमा डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले

व्यावसायिक च्याउखेती गर्दै लमजुङका स्कुले विद्यार्थीहरु

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–६ स्थित सयपत्री आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले व्यावसायिक रूपमा च्याउखेती सुरु गरेका छन् । पढ्दै, सीप सिक्दै र कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीले च्याउखेती सुरु गरेका छन् ।

तथ्यांक व्यवस्थापनमा समस्या देखिएपछि राहदानी विभागको सबै काम ३ दिनदेखि ठप्प

काठमाडौं । तथ्यांक व्यवस्थापन (डेटा म्यानेजमेन्ट)मा प्राविधिकि समस्या देखिएको भन्दै त्रिपुरेश्वरस्थित राहदानी विभागले आफ्नो सेवा प्रभावित भएको जनाएको छ । गत शुक्रबारदेखि नै यस्तो समस्या देखिए पनि विभागले आइतबारसम्म सेवा

बन्दीपुरमा गुम्बा निर्माण

तनहुँ । बन्दीपुर गाउँपालिका–४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको छ । स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो । गुम्बा बनाउन उनले १० लाख पाँच सय ६५

आईईएलटीएस टेस्टको शुल्क अब सजिलै आइएमई पे एपबाट तिर्न मिल्ने

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले आईईएलटीएस टेस्टको शुल्क भुक्तानी आइएमई पे मार्फत गर्न सकिने सुविधा सार्वजनिक गरेको छ । यस सुविधामार्फत प्रयोगकर्ताहरुले आइएमई पे एपमार्फत आफ्नो आईईएलटीएस

‘मेरो डिजिटल’बाट घर जित्ने विजेताको नाम मंसिर १२ गते घोषणा हुने

काठमाडौं – ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत काठमाडौंमा घर जित्ने भाग्यशाली विजेताको नाम मंसिर १२ गते घोषणा हुँदैछ । उक्त घोषणा कार्यक्रमलाई कान्तिपुर टेलिभिजन, फेसबुक र युट्युबमा प्रत्यक्ष प्रसारण गरिनुका