बागलुङ । बागलुङ नगरपालिका-९ तित्याङका वडाध्यक्ष राजु थापा व्यावसायिक रूपमा फलफूलखेती गरिरहेका छन् । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको तित्याङमा सागसब्जी र सुन्तलाखेती गरेर सफल किसानको परिचय बनाएका उनले किबीखेती
झापा । नेपालमा विदेशी मुद्राआर्जन गर्न र वैदेशिक व्यापार घाटा कम गराउन भेनियर र प्लाई काठको निर्यातले महत्वपूर्ण योगदान पुर्याएको छ । पहाडमा हुर्किने उत्तिस, कदम, मौवालगायत कमसल काठ (कु–काठ)
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र
बुटवल । सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आज पनि बयान हुँदै छ । मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँग मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय
काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापनक कार्यालयले आज बुधबार सो रकम बराबरको सार्वजनिक ऋण लिने भएको हो । आन्तरिक ऋण
काठमाडौं । गत असोज अन्तिम सातातिर परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण समग्र मुलुकले ४६ अर्ब ६८ करोड ४३ लाख १८ हजार रुपैयाँबराबरको क्षति व्यहोरेको छ । गत्
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफूमाथि लागेको घुस आरोपबारे पार्टी र सरकारलाई स्पष्टीकरण दिएपछि मात्र बोल्ले प्रतिक्रिया दिएका छन् । मंगलबार नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले
बुटवल । सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि रुपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान आज सकिएन । मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँग मंगलबार बयान नसकिएपछि
काठमाडौं । सर्वोच्च अदालतले डेडिकेटेड ट्रंकलाइन जाँचबुझका लागि गठन भएको गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । मंगलबार सर्वोच्च अदालतका
काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका एक हजार ६०० पीडितले करिब सात अर्ब बचत माग गरेका छन् । बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल