अर्थमन्त्रीले निजी क्षेत्रलाई भनेः गुनासोबाट बाहिर निस्किनुस्

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब निजी क्षेत्र गुनासोबाट बाहिर निस्किनुपर्ने बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै

नाडा अटो शो: महँगा कारमा ग्राहकको आकर्षण, २ हजारभन्दा धेरै बुकिङ, ७१ हजारबढीले गरे अवलोकन

काठमाडौं । गाडीहरुको कुम्भमेला नाडा अटो शो-२०२४ आइतबारदेखि पूरा हुँदैछ । मंगलबारदेखि सुरु भएको यो पटकको नाडा अटो शो ६ दिनसम्म चल्नेछ । अघिल्ला वर्षहरुभन्दा यो अटो शो भाइब्रेन्ट देखिएको

६६९ मेगावाटको तल्लो अरुण आयोजना: ६५ हेक्टर जमिन अधिग्रहण, प्रभावितलाई १ अर्ब ४० करोड

खाँदबारी (सङ्खुवासभा) । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् । निर्माण

डिजेल पेट्रोलको मूल्य घट्यो, कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर दुई, डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक घटाएको हो ।

दशैंअघि चारैवटै विमानहरु पूर्णक्षमतामा चल्छन्: वायुसेवा निगम

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना दुवै न्यारो बडी जहाजहरु नियमित उडानमा रहेको जनाएको छ । निगमको अन्तर्राष्ट्रिय उडानमा एअरबसले निर्माण गरेका ए ३२०-२०० सेरिजका दुई न्यारो बडी र ए

बुटवललाई आर्थिक राजधानी बनाउन सबै एकजुट हुनुपर्छः अर्थमन्त्री पौडेल

लुम्बिनी । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुटवललाई आर्थिक राजधानी बनाउने विषयमा यहाँका जनप्रतिनिधि, नागरिक समाज, स्थानीय सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको सेवा सुधार तथा

मर्जरपछि महाहर्षित सहकारीको साधारण सभा, गुणात्मक रुपमा सफलता पाएको भनाइ

काठमाडौं । महाहर्षित बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कागेश्वरी मनोहरा-९मा रहेको महाकाली साकोस र काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलामा रहेको हर्षित साकोस एकीकरण भएपछिको पहिलो सभा

मोटरसाइकल छाडेर कार चढ्न मन छ ? यी हुन् कम मूल्यमा पाइने कार

काठमाडौं । चार पाङ्ग्रे सवारी साधन चढ्ने सबैको चाहना हुन्छ । अझ दुई पाङ्ग्रे सवारी साधन चढिरहेकाहरुलाई त झन् चार पाङ्ग्रेमा अपग्रेड हुने चाहना हुनु स्वभाविक हो । चारपाङ्ग्रे सवारीमा

मनाङमा भूकम्पको धक्का

काठमाडौं । मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दू

आजको विनिमयदर: अमेरिकी डलर र युरोको भाउ घट्यो

काठमाडौं । शुक्रबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ