टीआरसीको न्यायसंगत टुंगो लगाउन आवश्यक कानूनी आधार निर्माण गर्ने अवसर गुमाउनु खेदजनक: निगरानी समिति

काठमाडौं । कानूनमा यथोचित संशोधन गरी १८ वर्षदेखि थाती रहेको संक्रमणकालीन न्याय प्रक्रियालाई पीडितको सत्य, न्याय र परिपूरण अधिकार सुनिश्चित हुने गरी टुंगो लगाउन ठोस कानूनी आधार सिर्जना गर्ने ऐतिहासिक

निफ्राको सीईओमा कृष्ण बहादुर अधिकारी नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्ण बहादुर अधिकारी नियुक्त भएका छन् । साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओमा नियुक्त गर्ने

ढल्केबर-लोहारपट्टी १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न, विद्युत् आपूर्तिमा सुधार हुने

काठमाडौं । धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएकोछ । ढल्केबर-लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा (चार्ज)

भैरहवा र पोखरा विमानस्थल: सरकारले ग्राउण्ड ह्याण्डलिङ शुल्क र टिकटमा लाग्ने भ्याट नलिने

काठमाडौं । सरकारले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि टिकटदेखि इन्धनसम्म सहुलियत दिने भएको छ । प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित

ब्राउन सुगरसहित कोटेश्वरबाट ८ जना पक्राउ

काठमाडौं । अवैध लागुऔषध ब्राउन सुगरसहित कोटेश्वरबाट आठजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा खानतलासी गरी प्रहरीले उनीहरुका साथबाट ३३.७६ ग्राम ब्राउन सुगर बरामद गरेको

प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको अन्तरबैंक कार्डलेश एटीएम विथड्र सेवा सुरु

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंक सँगको सहकार्यमा अन्तरबैंक कार्डलेस विड्रअल सेवा शुरु गरेको छ । यस सेवामा आबद्ध बैंकहरुका ग्राहकहरुले

चन्द्रागिरी हिल्सको नाफा दोब्बर बढ्यो

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म चन्द्रागिरी हिल्सले २२ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ९९.३९ प्रतिशतले बढी हो ।

कालिन्चोक दर्शनको नाफा ७.७५ प्रतिशतले बढ्यो

काठमाडौं । गत आर्थिक वर्षमा कालिन्चोक दर्शनले २ करोड ६६ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७.७५ प्रतिशतले बढेको छ । अघिल्लो

नेपाल टेलिकमको नाफा १६.४४ प्रतिशतले घट्यो, अन्य सूचक पनि कमजोर

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले गत आर्थिक वर्षको असार मसान्तसम्म ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको

सर्वोत्तम सिमेन्टको नाफा १८.५१ प्रतिशतले घट्यो

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म सर्वोत्तम सिमेन्टले १७ करोड ४२ लाख ८६ हजार रुपैयाँमा नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १८.५१ प्रतिशत कम