लोडसेडिङ हुँदा खुसी हुनेले मेरो बिरोध गरे: कुलमान

काठमाडौं । विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा लोडसेडिङ हुँदा खुसी हुने जमातले आफ्नो बिरोध गरेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा प्रबन्ध निर्देशक

प्रिमियम मूल्यमा सेयर निष्कासन गरेका कम्पनीको वित्तीय अवस्था कमजोर, सेयर मूल्य भने उच्च

काठमाडौं । धितोपत्र बोर्डले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्दा ४ वटा सिमेन्ट कम्पनीको चर्चा निकै रहेका थिए । नेपाली सेयर बजारमा उत्पादनमूलक कम्पनीलाई प्रवेश गराउन भन्दै सरकारले नै

निजी वनको रुख काट्ने अनुमति लिएर सामुदायिक रुख काटे, रित्तियो डाँडो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा निजी वनको रुख काट्ने अनुमति लिएर सामुदायिक वन र सार्वजनिक स्थानमा भएको खयरका रुख कटानी भएको छ । कालीगण्डकी करिडोरमा पर्ने जिल्लाको बौदीकाली गाउँपालिका–१

स्वदेशी र विदेशी पर्यटकको हवाई भाडादरमा एकरुपता ल्याइँदै

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वदेशी र विदेशी पर्यटकका लागि हवाई भाडादरमा एकरुपता कायम गर्ने बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका

ट्रकले सोहोरेर लग्दा स्कुटरमा सवारको शरीर क्षतविक्षत, गठ्ठाघरमा ढुंगामुढा (तस्बिरहरु)

भक्तपुर । भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त भएको छ । रोकिरहेको स्कुटरलाई ट्रकले ठक्कर दिएर सोहोरेर केही पर पुर्‍याएको थियो । ना. ६

सेयर बजारमा ऐतिहासिक रेकर्डः करिब ३० अर्बको कारोबार, बजार तीन वर्षपछि ३ हजार बिन्दुमा

काठमाडौं । सेयर बजारले कारोबार रकममा ऐतिहासिक रेकर्ड कायम गरेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार करिब ३० अर्बको कारोबार भएको छ । यो अहिलेसम्मकै ऐतिहासिक कारोबार हो ।

ट्रकले ठक्कर दिँदा भक्तपुरको गठ्ठाघरमा महिलाको मृत्यु

काठमाडौं । भक्तपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ । ना. ६ ख २१७३ नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिएको भक्तपुर

कङ्क्रिटका घरले फेरिँदै मनाङको मौलिकता

मनाङ । ‘पहिले सल्लाका फट्टाले छाएर माथिबाट माटो राखेर घर बनाइन्थ्यो । सल्लाका सर्लक्क परेको फट्टाले छाइन्थ्यो । अहिले देख्न पनि मुस्किल हुन थाल्यो’, मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ८१ वर्षीय

पर्यटक लोभ्याउदै ढोरपाटनको ‘बुकी’

म्याग्दी । समथर फाँट र भिरालो पाखामा फुलेका रङ्गीबिरङ्गी फूल, चरन क्षेत्रमा रमाइरहेका घरपालुवा जनावरको बथान, पहाडका टाकुराबाट पृष्ठभूमिमा देखिने हिमाल, बादल, घाम र आकाशे पानीको लुकामारी । कोलाहलमुक्त वातावरण,

निर्जीवन बिमा कम्पनीको नाफा ५२.८०% ले बढ्यो, सरकारीसहित २ कम्पनीको घट्यो

काठमाडौं । गत आर्थिक वर्षमा सञ्चालनमा रहेका निर्जीवन बिमा कम्पनीले ७ अर्ब ४३ करोड १३ लाख ४ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । अघिल्लो आवको असार मसान्तको तुलनामा गत