भाटभटेनीका मीनबहादुर गुरुङले किने सेयर ब्रोकर

काठमाडौं । भाटभटेनी सुपरमार्केटका संस्थापक तथा सञ्चालक मिनबहादुर गुरुङले लगानी विविधीकरण गर्ने क्रममा सेयर ब्रोकर कम्पनीमा लगानी गरेका छन् । पछिल्ला वर्षहरुमा गुरुङले भाटभटेनीको रिटेल ब्यापारलाई विविधिकरण गर्दै सेवा ब्यवसायलगायत

माओवादी नजिकका सहसचिवलाई सरुवा गर्दै अर्थमन्त्रीले ल्याए एमाले निकट कर्मचारी, कांग्रेसमा असन्तुष्टि

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा माओवादी निकट रहेका सहसचिवलाई अर्थ मन्त्रालयबाट सरुवा गर्दै एमाले निकट रहेका कर्मचारीलाई भित्र्याएका छन् । गत साउन १५ गते उपप्रधानमन्त्री समेत रहेका पौडेलले अर्थ

बागलुङको बोंगाखोलामा २ करोड ७१ लाखमा पक्की पुल निर्माण

बागलुङ । तमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल दुई करोड ७१ लाख २७ हजार ९६४ मा निर्माण भएको छ । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल

राष्ट्र बैंकमा खुल्यो जागिर, प्लस टु पास गर्नेले पनि आवेदन दिन पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले रिक्त रहेका पदपूर्तिका लागि दरखास्त फारम पेश गर्न आह्वान गरेको । केन्द्रीय बैंकले सहायक निर्देशक, सहायक र सहायक (सूचना प्रविधि) पदमा दरखास्त आह्वान गरेको हो

एनआईसी एशिया बैंकले भदौमा कति दिन्छ ब्याज ?

काठमाडौं । एनआईसी एशिया बैंकले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ १ देखि लागू हुनेगरी सार्वजनिक गरेको नयाँ ब्याजदर बैंकले साउनको तुलनामा कम छ ।

चाडवाडको मुखमा खाद्यवस्तुको अत्यधिक मूल्यवृद्धि

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले चाडवाडको मुखमा खाद्यवस्तुको मूल्य अत्यधिक बढेको जनाएको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बिहीबार विज्ञप्ति जारी गर्दै चाडवाडको मुखमा केही व्यवसायीको मिलेमतोमा सिण्डीकेट र कालोबजारीका

४० जिल्लामा भदौ १ गतेदेखि अडिट हुँदै, कसैले घुस मागे महालेखापरीक्षकलाई सिधै इमेल गर्न सकिने

लेखापरीक्षकले घुस माग्ने गुनासोपछि महालेखापरीक्षकको कार्यालयले अडिट हुने समयमा जुमबाट बैठक गर्ने, इमेलबाट सिधै महालेखापरीक्षकलाई इमेल गर्न सकिने तथा टोल फ्रि नम्बरबाट महालेखापरीक्षकको सचिवालयमा गुनासो टिपाउने नयाँ व्यवस्था सुरु गर्न

दुई संसदीय समितिका सभापतिले लिए शपथ

काठमाडौं । सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को संयुक्त समितिका नवनिर्वाचित दुई जना सभापतिलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सिंहदरबारमा आज आयोजित कार्यक्रममा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको

आईपीओ निष्कासन गर्ने लिबर्टी माइक्रो लाइफको प्रस्ताव पारित, प्रतिकित्ता कति ?

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । आज सम्पन्न कम्पनीको विशेष साधारण सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।

लोडसेडिङ हुँदा खुसी हुनेले मेरो बिरोध गरे: कुलमान

काठमाडौं । विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा लोडसेडिङ हुँदा खुसी हुने जमातले आफ्नो बिरोध गरेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा प्रबन्ध निर्देशक