सेबोनबाट आईक्यान र महासंघलाई हटाइनेः भित्री कारोबार गर्नेलाई ३ करोड जरिवाना

काठमाडौं । धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ संघीय संसद प्रतिनिधि सभामा दर्ता भएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयकमा धितोपत्र बोर्डमा अध्यक्ष कार्यकारी निर्देशक

२ अर्ब डुबाएर थन्किएका ५ चिनियाँ जहाज निगमलाई ‘निल्नु न ओकल्नु’

काठमाडौं । नेपाल वायुसेवा निगमले चिनियाँ ऋण सहयोगमा भित्र्याएको एमए ६० र वाई १२ नामका पाँच जहाज वर्षौंदेखि थन्काएर राखेको छ । निगमले चिनियाँ जहाज उडाउँदा आव २०७१/०७२ देखि २०७५/२०७६

मारुती सिमेन्टले ९ महिनामा गर्‍यो ३ अर्ब २२ करोडको कारोबार, व्यापार घट्दो

काठमाडौं । मारुती सिमेन्टको व्यापार घट्दो अवस्थामा देखिएको छ । सन् २०२१ यता मारुती सिमेन्टको व्यापारमा निरन्तर गिरावट आएको हो । सन् २०२४ को सुरुवाती ९ महिनामा पनि कम्पनीको व्यापार

नक्कली भुटानी शरणार्थी प्रकरण: बेचन झा जेल चलान

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पुर्पक्षका लागि कारागार चलान भएका छन् । नक्कली शरणार्थी प्रकरणका बिचौलिया झालाई जिल्ला अदालत, काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलाशले उनलाई आइतबार थुनामा

रुसी इन्धन भण्डारमा भीषण आक्रमण, युक्रेनले गर्‍यो ड्रोन हमला

एजेन्सी । युक्रेनी ड्रोन आक्रमणबाट आइतबार बिहान रुसको दक्षिणी रोस्तोभ क्षेत्रमा एक तेल भण्डारण केन्द्रमा भीषण आगलागी भएको छ । सामाजिक सञ्जालमा प्रकाशित भिडियोमा आगो लागेपछि प्रोलेटार्स्क सहरमा बाक्लो कालो

सुप्रिम सहकारीको डेढ करोड अपचलन गर्ने रास्वपाका सहमहामन्त्री आचार्यलाई छानविन समितिले गर्यो सोधपुछ

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यसँग सोधपुछ गरेको छ । सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनमा

वाह्य क्षेत्र बलियो अवस्थामा: सञ्चिति १५ अर्ब २७ करोड डलर पुग्यो, १३ महिना आयात धान्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको देशको वर्तमान आर्थिक स्थितिको तथ्यांक अनुसार अर्थतन्त्रको वाह्य क्षेत्र थप बलियो अवस्थामा पुगेको छ । एक वर्षको अवधिमा विदेशी मुद्राको सञ्चिति ३०.४ प्रतिशतले

कस्तो छ देशको आर्थिक स्थिति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आइतबार सार्वजनिक गरेको विवरणअनुसार वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । आयात

महंगिदर २.३% घट्यो, मरमसला सस्तियो

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को वार्षिक महंगिदर ५.४४ प्रतिशत मात्रै रहेको छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको गत आर्थिक २०८०/८१ मा भएको यस्तो औसत उपभोक्ता मुद्रास्फीति अघिल्लो

निक्षेप १३ प्रतिशतले बढ्दा कर्जा ५.८ प्रतिशतले बढ्यो

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ७ खर्ब ४२ अर्ब ३७ करोड रुपैयाँ अर्थात १३ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा निक्षेप