सुनको मूल्यमा आज पनि रेकर्ड, अहिलेसम्मकै महँगो बन्दा कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहीबार(आज) सुन तोलाको एक सय रुपैयाँले बढेर तोलामा एक लाख ५३ हजार २ सय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी

अमेरिकामा मुना पाण्डेमाथि गोली हान्ने पुरुषको सीसीटीभी फोटो सार्वजनिक

काठमाडौं । अमेरिकाको टेक्ससस्थित ह्युस्टनमा एक नेपाली युवतीको गोली हानी हत्या भएको घटनामा एक जनाको तस्बिर सार्वजनिक भएको छ । नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर बुधबार ह्युस्टन

महिलालाई प्रधानमन्त्री बनाउने ओलीको भनाइमा आरजूको टिप्पणी: मलाई भनेको होइन होला !

कैलाली । परराष्ट्रमन्त्रीसमेत रहेकी नेपाली कांग्रेसकी नेतृ आरजू राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले महिला प्रधानमन्त्रीबारे दिएको अभिव्यक्ति आफूलाई नभएको बताएकी छन् । केही साताअघि प्रधानमन्त्री ओलीले महिलालाई प्रधानमन्त्री बनाउन

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला । अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालनमा रोकिएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले

म्याग्दी नदीमा बेलिब्रिज जडान

म्याग्दी । धवलागिरि गाउँपालिका–४ नाउरास्थित म्याग्दी नदीमा बेलिब्रिज जडान भएको छ । म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाले जडान गरेको बेलिब्रिजबाट स्थानीयवासी, धवलागिरि हिमाल आरोहण र चक्रीय धवलागिरि पदमार्गमा जाने पर्यटकलाई

कालिमाटी तरकारी बजारमा आज : यस्तो छ तरकारीको मूल्य

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बिहिबार ठूलो गोलभेडा ६५ रुपैयाँमा बिक्री भएको छ । यस्तै सानो गोलभेडा २७.६७, टनेलको सानो गोलभेडा ३५, रातो आलु ६५, मुढे रातो आलु ५७.६७,

कोशीमा दुग्धजन्य पदार्थको बिक्री बढ्न थाल्यो: व्यवसायी उत्साहित

झापा । दुग्धजन्य वस्तु बिक्री नभएर सङ्कट झेलिरहेका डेरी व्यवसायीहरूमा सुधारको आशा पलाएको छ । डेरीबाट उत्पादन गरिएका नौनी घिउ, छुर्पी र पाउडर दूधको बिक्री बढ्न थालेपछि व्यवसायीमा आशा पलाएको

आजको मौसम: यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले

धमिनी सहकारीका ७ हजार बचतकर्ताको करोडौँ रकम जोखिममा

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ का ७५ वर्षीय असर्फी महतोले आफ्नो ‘पेन्सन’ वापतको रकम एक दशकदेखि धमिनी बचत तथा ऋण सहकारी संस्था गोलबजारमा जम्मा गर्दै आएका छन् । हालसम्म करिब

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्दै

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । निकै उतार चढाबका बिच बजारमा सामान्य सुधार देखिएको हो ।बजार मापन गर्ने सूचक ३.८० अंकले बढेर परिसूचक २७८६.४० बिन्दु कायम भएको