आइतबार बैंकिङ कसुर विधेयकमाथि छलफल गर्न अर्थ समितिको बैठक बस्ने

काठमाडौं । संघीय संसद, प्रतिनिधिसभा, अर्थ समितिको बैठक आइतबार बस्ने भएको छ । आइतबार सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०

नेपाल लाइफको मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले सातवटै प्रदेशमा मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय प्रशिक्षक अमित शर्माद्वारा कोशी प्रदेशको इटहरी, मधेस

जीवन बिमा कम्पनीले एकै महिनामा आर्जन गरे साढे १८ अर्ब बिमाशुल्क, कुन कम्पनीले कति ?

काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा जीवन बीमा कम्पनीहरूले १८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ बढी बिमाशुल्क संकलन गरेका छन् । बीमा प्राधिकरणका अनुसार १४ वटा कम्पनीले एक

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिका, यी हुन् मन्त्रिपरिषद्का १३ निर्णय (भिडियो)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागी हुने भएका छन् । भदौ २० गते बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री

एभरेष्ट बैंकको लाभांश इतिहासः औषतमा ३४.४० प्रतिशत, कुन वर्ष कति ?

काठमाडौं । एभरेष्ट बैंकले १४ वर्षको अवधिमा औषतमा ३४.४० प्रतिशत लाभांश दिएको छ । यो बैंक निकै राम्रो लाभांश दिने कम्पनीको सूचीमा अग्रस्थानमा छ । बैंकले यो अवधिमा सबैभन्दा बढी

१४ लाख जनाको पौने ३ खर्ब ठगिएको भन्दै १०६ दिनदेखि सहकारी पीडितको अनशन, मन्त्रीसँग किन रिसाए ?

काठमाडौं । करिब ३५० वटा सहकारी संस्थाबाट ठगिएको भन्दै बचतकर्ता विगत १०६ दिनदेखि काठमाडौंको रन्तपार्कमा रिलेअनसनमा छन् । सहकारी बचत संरक्षण राष्ट्रिय अभियान महासंघका उपाध्यक्ष तथा प्रवक्ता पुरुषोत्तम कार्कीका अनुसार

होटल बिक्री गर्ने योजना छैन: याक एण्ड यति

काठमाडौं । राजधानीको पुरानो संस्कृति बोकेको पाँचतारे होटल याक एण्ड यतिले होटल बिक्रीमा नरहेको दाबी गरेको छ । होटल बिक्रीमा संलग्न रहँदै आएको उच्च स्रोतले याक एण्ड यतिसहित अन्य पाँचतारे

टिकटक खुलाउन दूरसञ्चार प्राधिकरणको औपचारिक निर्देशन

काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध औपचारिक रुपमा हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै टिकटकमाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाइएको जानकारी गराएको हो । प्राधिकरणले साउन ६ गतेको

निजी अस्पतालहरुलाई पनि बीमाको सुविधा दिने तयारी छ: स्वास्थ्य मन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले निजी अस्पतालहरुले पनि बीमाको सुविधा दिनुपर्ने बताए। शुक्रबार एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो एभरेष्ट

काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । आज बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १५.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस १० प्रतिशत