टेस्ला गाडीको शोरुममा आगलागी (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको नक्सालस्थित टेस्लाको शोरुममा आगलागी भएको छ । शुक्रबार मध्याह्न देखि नक्सालमा रहेको टेस्ला गाडीको शोरुममा आगलागी भएको हो। सर्ट सर्किट भएर आगलागी भएको हुन सक्ने जनाइएको छ

नक्सालमा रहेको टेस्ला गाडीको शोरुममा आगलागी (भिडियो)

काठमाडौं । काठमाडौंको नक्सालस्थित टेस्लाको शोरुममा आगलागी भएको छ । शुक्रबार दिउँसो करिब ११:३० बजेदेखि नक्सालमा रहेको टेस्ला गाडीको शोरुममा आगलागी भएको हो। सर्ट सर्किट भएर आगलागी भएको जनाइएको छ

पर्यटन बोर्डको सीईओ नियुक्तिप्रति पूर्वसीईओ रेग्मी असन्तुष्ट, न्याय खोज्न अदालत जाने तयारी

काठमाडौं । नेपाल पर्यटन बोर्डको बिहीबारको बैठकले दीपकराज जोशीलाई नियुक्त गर्दा प्रक्रिया मिचेको र बढी नम्बर ल्याउनेलाई पन्छाएर कम ल्याउनेलाई छानेको भन्दै डा. धनन्जय रेग्मी असन्तुष्ट भएका छन् । बोर्डले

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । शुक्रबार सुन तोलाको १३ सयले बढेर एक लाख ५३ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले

चालु आवको बजेट ल्याउँदै सुदूरपश्चिम सरकार

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले यही भदौ २५ गतेसम्ममा चालु आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने तयारी गरेको छ । यसअघिको सरकारले ल्याएको बजेटलाई परिमार्जन गरेर अर्को बजेट ल्याउने तयारी

बागलुङमा मोटरसाइकल र स्कुटर बगाउँदा तीन जनाको मृत्यु (अपडेट)

ढोरपाटन । यहाँको बान्द्रे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका बागलुङ नगरपालिका –४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव फेला परेको छ । सापकोटाको शव फेला परेसँगै मृतकको संख्या

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन (बागलुङ) । अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको

आज हरितालिका (तीज) व्रत गरिँदै, पुरुषले पनि व्रत बस्नु पर्ने शास्त्रीय वचन

काठमाडौं । धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले

डीडीसीलाई ६० करोड ऋण स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय, दुध किसानले पाउने

काठमाडौं । सरकारले दुग्ध विकास संस्थान (डिडिसी)लाई ६० करोड ऋण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले दुग्ध किसानको बक्यौता रकम तिर्नका लागि सर्तसहित ६० करोड ऋण दिने

आजको विनिमय दर: डलर, युरो र पाउण्डको भाउ कति ?

काठमाडौं । बिहीबारको तुलनामा आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरका अनुसार अमेरिकी डलर एकको खरिददर