२६ करोड बढीको भित्री कारोबार गर्ने ज्ञानेन्द्रलाल प्रधानलाई सम्पत्ति शुद्धीकरणको मुद्दा

काठमाडौं । भित्री कारोबार गरेको आरोपमा हाइड्रोविज्ञ ज्ञानेन्द्रलाल प्रधानमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान पूरा गरेको छ। प्रधानले नेपाल हाइड्रो डेभलपर्समा अध्यक्ष हुँदा अवैध रुपमा सेयर बिक्री गरेर सम्पत्ति शुद्धीकरण गरेको भन्दै

अमेरिकाको एक स्कुलमा गोली चल्यो, दुई विद्यार्थीसहित दुई शिक्षकको मृत्यु

एजेन्सी । अमेरिकाको जर्जियाको एक हाईस्कूलमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ । सो घटनामा अन्य नौ जना घाइते भएका छन् । ब्यारो काउन्टीको विन्डरको अपलाची हाई स्कूलमा बुधबार

निर्माण व्यवसायीको लापरबाहीले सीतापुर-पकरीदेखि-डलवासम्मको सडकखण्ड अधुरै

राजविराज (सप्तरी) । ठेकेदार कम्पनीको लापरवाहीका कारण सप्तरीको सीतापुरदेखि पकरी–डलवासम्मको सडकखण्ड निर्माणको काम अलपत्र अवस्थामा छ । मधेस प्रदेश सरकारअन्तर्गतको यो सडकको निर्माणको ठेक्का रमन–आइएसएनबी जेबी जनकपुरधाम धनुषालाई दिइएको छ

धुलिखेल-खावा सडक: आज र भोलि मालवाहक गाडी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा दुई दिन टिपरलगायत मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । सडक मर्मतलाई निरन्तरता दिन सडक डिभिजन कार्यालय भक्तपुरले आज र भोलि टिपर

अवरुद्ध कान्तिलोकपथ खुल्यो

मकवानपुर । वर्षासँगै पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा आएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको थियो । उक्त स्थानमा खसेको पहिरो

व्यवसायीले बस लैजान आनाकानी गर्दा उद्घाटनको भोलिपल्टै बागलुङ बसपार्क सुनशान !

बागलुङ । भव्य कार्यक्रमकाबीच उद्घाटन भएको बागलुङ बसपार्क २४ घण्टा नबित्दै सुनसान भएको छ । बाटोको दूरावस्था र सवारीसाधनको सुरक्षा चुनौती देखाउँदै व्यवसायीले सवारीसाधन बसपार्कमा लैजान आनाकानी गर्दा समस्या देखिएको

४० वटा सहकारीमा काठमाडौं महानगरको अनुगमन: ७ वटालाई कारबाहीका लागि सीआईबी पठायो

काठमाडौं । काठमाडौं महानगरपालिकाले ७ वटालाई सहकारीलाई थप कारबाहीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) मा पठाइएको छ । ४० वटा सहकारीको अनुगमन गर्दा ७ वटालाई थप अनुसन्धान र कारबाहीको

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०५ पैसा र

‘किलर माउन्टेन’ मनास्लु लगायतका हिमाल आरोहणका लागि धमाधम अनुमति लिँदै आरोही

काठमाडौं । यस वर्षको शरद ऋतु (अटम सिजन)मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका छन् । पर्यटन विभागकानुसार यस सिजनका लागि हालसम्म १२ आरोही

तीज गीत ‘तीजको बेलामा’ सार्वजनिक

काठमाडौं । तीजको अवसरमा विभिन्न गीतहरू सार्वजनिक भइरहेका छन् । तर, तीजका परम्परागत गीतहरूको सट्टा रत्यौली पाराका गीतहरू बढी बजारमा भेटिन्छन् । सस्तो लोकप्रियताका लागि बनाइएका यस्ता दुई अर्थी शब्द