एसईई परीक्षा स्थगित



काठमाडौं । सरकारले चैत ६ गतेदेखि हुने तय भएको एसईई परीक्षा स्थगित गरेको छ । कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न  माध्यमिक शिक्षा परीक्षा स्थगित गर्ने गरिएको हो ।

त्रिविका सबै परीक्षा स्थगित

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।

एसईई र त्रिविको परीक्षा स्थगित, लोकसेवाको परीक्षा के हुन्छ ? यसो भन्छन्- अध्यक्ष उमेश मैनाली


क्लिकमान्डु