त्रिविका सबै परीक्षा स्थगित

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको जोखिमको संक्रमणलाई रोकथाम गर्नका लागि सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । एसईई परीक्षा स्थगित नेकपाको सचिवालय बैठकले एसईईका साथै त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै परीक्षा स्थगन गर्नका लागि सुझाव दिएको थियो । उक्त सुझाव अनुसार कोभिड १९ रोकथाम तथा … Continue reading त्रिविका सबै परीक्षा स्थगित