एसईई र त्रिविको परीक्षा स्थगित, लोकसेवाको परीक्षा के हुन्छ ? यसो भन्छन्- अध्यक्ष उमेश मैनाली

काठमाडौं । सरकारले चैत ६ (भोलि)देखि हुने भनिएको एसईई र चैतमा हुने तय भएको त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित गरेको छ । सरकारले सबै प्रकारका परीक्षा स्थगित निर्णय गरेसँगै लोकसेवा आयोगले लिने भनेको परीक्षा पनि अन्योलमा परेको छ । त्रिविका सबै परीक्षा स्थगित लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले यसबारेमा अन्योलता रहेको भन्दै बिहीबार बैठक बसेर … Continue reading एसईई र त्रिविको परीक्षा स्थगित, लोकसेवाको परीक्षा के हुन्छ ? यसो भन्छन्- अध्यक्ष उमेश मैनाली