लगानीको वातावरण बनाउन कर्मचारीतन्त्रलाई जिम्मेवार बनाउनुपर्छ

नेपालको उद्यमशीलताको सुरुवात मिलबाट भएको हो । अलि ठूलो पुँजी र श्रमको संगठित परिचालन चामल, तेल र जुट मिलहरुबाट भएको थियो । त्यति बेलाको समयमा किसानले उत्पादन गरेका उपजलाई प्रशोधन

तीन वर्षभित्र १० अर्ब अमेरिकी डलर वैदेशिक लगानी स्वीकृत गर्ने योजना

सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ ले लगानी बोर्ड नेपाललाई लगानी प्रवद्र्धन निकाय र सार्वजनिक-निजी साझेदारी (सानिसा)को नोडल एजेन्सीको रूपमा कार्य गर्ने जिम्मेवारी प्रदान गरेको छ । लगानी बोर्ड ऐन,

मौद्रिक नीतिको समीक्षामा खुकुलो गर्ने ठाउँ देखिँदैछ, नेगेटिभिटीको बिजनेश नगरौं

अर्थतन्त्रको सन्दर्भमा हाम्रा विविध धारणाहरु बाहिर आइरहेका छन् । त्यसमा पनि समाजको विशेषता नकारात्मक कुरालाई मात्रै अगाडि ल्याउने तर भएको कुरालाई चाहीँ क्यास गर्ने वा प्रयोग गर्नेतिर हामी गइरहेका छैनौं

विद्युतीय भुक्तानीः पूर्ण डिजिटल बन्दै बैंकको पूर्वाधार, मुख्य चुनौती साइवर सुरक्षा

केही वर्षको अवधिमा विद्युतीय भुक्तानीका कारण वित्तीय प्रणालीमा नयाँ आयाम थपिएको छ । यसका पछाडि वित्तीय प्रविधिमा उपयोग भइरहेका ब्लकचेन, आर्टिफिसियल इन्टिलिजेन्सलगायतका प्रविधिको महत्वपूर्ण हात छ । निजी क्षेत्रमा भइरहेका

सधैं अनावश्यक किचलो झिकेर रमिता देखाउने गैर आवासीय नेपाली संघ खारेज पो गर्ने कि !

सन् २००९ मा ६ घन्टाका लागि जर्मनीका रामप्रताप थापा गैर आवासीय नेपाली संघका (एनआरएनए) अध्यक्ष भए तर देवमान हिराचनले स्वीकार नगरेर चुनावमा नै जाने जिद्दी गरेपछि थापाले छोडिदिए, अनि हिराचन

केही मारवाडी व्यवसायीको बदमासीले सिंगो समुदायकै बदनाम भयोः राकेश अडुकिया

केही समयअघि व्यवसायी दुर्गा प्रसाईंले राजधानीमा गरेको पत्रकार सम्मेलनमा उपस्थित भएपछि मेरा बारेमा धेरै टिका–टिप्पणी भयो । कतिपय साथीहरुले मारवाडी भएर मारवाडीविरुद्धमा विष बमन गर्ने प्रसाईंको अभियानमा किन सहभागी भएको

अर्जेन्टिनामा उग्रदक्षिणपन्थी हाभिएर मिलेईको विजय: थप आर्थिक दुर्गतिको सूचक !

गत आइतवार दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा भएको राष्ट्रपति निर्वाचनमा उग्रदक्षिणपन्थी स्वतन्त्रतावादी उम्मेदवार हाभिएर मिलेई विजयी भएपछि उनले देशलाई थप आर्थिक दुर्गतिमा धकेल्ने आशंका गरिएको छ । दोस्रो चरणको निर्वाचनमा कुल

राष्ट्र बैंक कठोर हुँदा ऋण तिर्दिन भन्ने अराजक भीड बढ्न थाल्यो, यो उचित होइन: चन्द्र ढकाल

अहिले नेपालको अर्थतन्त्र संवेदनशील मोडमा छ । बैंक वित्तीय संस्थाहरुसँग करिब ५ खर्ब रुपैयाँ लगानीयोग्य रकम छ । रेमिट्यान्स आप्रवाह पनि हालसम्मकै बढी छ । विदेशी विनिमय सञ्चिति सम्भवतः हालसम्मकै

बढी कार्वन उत्सर्जन गर्ने विकसित देशसँग नेपालले पैसा दाबी गर्छः प्रधानमन्त्री

यही नोभेम्बेर ३० देखि डिसेम्बर १२ सम्म संयुक्त अरव इमिरेट्सको दुबईमा हुन गइरहेको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८ औं सम्मेलन (कोप २८) हुँदैछ । नेपाल

के हाम्रो विदेशी मुद्रा सञ्चिति साँच्चै बलियो छ ?

अहिले सर्वत्र एउटा कुरा सुनिन्छः अर्थतन्त्रका विविध क्षेत्रमा समस्या भए पनि बाह्य क्षेत्र भने धेरै बलियो छ, हाम्रो विदेशी मुद्राको सञ्चितिले १ वर्षको आयात धान्छ । विदेशी मुद्राको अभावले छटपटिएका