बैंक-वित्तीय संस्थाको मर्जर तथा एक्विजिसन प्रक्रियामा कर छली

आर्थिक ऐन २०८० ले मर्जर वा एक्विजिसनमा भएको लाभ (बार्गेन पर्चेज गेन) तथा प्रिमियममा जारी गरेको फर्दर पब्लिक अफर (एफपीओ) लाई आम्दानीमा जोडेर २०८० मंसिर मसान्तभित्र आयकर तिरे त्यसमा लाग्ने

गैरआवासीय नेपाली नागरिकताः कार्यान्वयन सहज बनाऔँ

२० वर्षअघि गैरआवासीय नेपाली संघको स्थापना भएदेखि नै हामीले सुरुमा दोहोरो नागरिकता र पछि नागरिकताको निरन्तरताको माग गर्दै आएका थियौं । उक्त माग अहिले आंशिक रुपमा भए पनि पूरा भएको

नेपालीहरू गैरआर्थिक स्वतन्त्रता परस्त, गैरपुँजीवादी सोच हाबी

पुँजीवाद र स्वतन्त्र बजार अर्थतन्त्रका सम्बन्धमा नेपालीहरू के सोच्छन्, र यी विषयमा नेपालीहरूको मनोवृत्ति अन्य ३३ वटा देशका मानिसहरूसँग के फरक छ ? अनुसन्धानको यस आधाभूत प्रश्नका आधारमा सन् २०२१

मौद्रिक नीति सच्चियो अब वित्त नीति सुधार्छौं, जग्गा र सेयरमा चाहिनेभन्दा धेरै पैसा पार्क भयो

बजेट निर्माणका क्रममा हिजो गरिएका गल्तीको भारी उठाउनु पर्दा अर्थतन्त्र ट्रयाकमा ल्याउन समस्या भइरहेको छ । यद्यपि, अर्थतन्त्रमा कयौं सकारात्मक आशा देखिएका छन्। संसारको कुनै पनि देशको अर्थतन्त्र समस्यारहित अवस्थामा

गहिरिँदो आर्थिक संकट र बरालिँदो एमाले

विगत दुई वर्षदेखि संकटग्रस्त नेपालको अर्थतन्त्र सुधार हुन सकेको छैन । अर्थतन्त्र सुधारका लागि सरकारले विभिन्न मञ्चबाट भाषण गर्ने भन्दा बाहेक अरु ठोस र अर्थपूर्ण काम गर्न सकेको छैन ।

अन्तर्राष्ट्रिय व्यापारबाट लाभ लिन चुकेको नेपाल

वर्तमान वैश्विक युगमा हरेक मुलुकको अर्थतन्त्र अन्तरनिर्भरतामा अडिएको छ । यसैपनि सबै वस्तु वा सेवा आफैंले उत्पादन गर्न खोज्दा लाभभन्दा हानी अधिक हुन्छ । अन्यत्रबाट ल्याएर अर्को वस्तु वा सेवाको

अमेरिकालाई उछिनेर चीन बनिसकेको हो विश्वको पहिलो अर्थतन्त्र?

अमेरिका र चीनमध्ये कुन पहिलो अर्थतन्त्र हो भन्ने विषयमा विश्वव्यापी बहस चलिरहेको छ । त्यसैक्रममा फाइनान्सियल टाइम्स पत्रिकाले हालै प्रकाशन गरेको रिपोर्टमा अमेरिकी अर्थतन्त्र निरन्तर ओरालो लागिरहेको र चिनियाँ अर्थतन्त्रको

अर्थतन्त्रबारे चित्त बुझाउने ठाउँ छैन तर पहल गरे समाधान निस्कन्छ

आहिले आर्थिक परिसूचकले राम्रो सङ्केत गरिरहेका छैनन् । तर, यसलाई स्वीकार गर्नुपर्ने पहिलो आवश्यकता हो । जे भइरहेको छ, त्यसलाई स्वीकार गर्नुपर्छ । मुलुकको अर्थतन्त्र मन्दीको अवस्थामा छ । दुई

अर्थतन्त्रको संकटमोचनमा निजी क्षेत्रको भूमिका

मुलुक आर्थिक संकटबाट गुज्रिरहेको छ । आर्थिक गतिविधि चलायमान हुन सकेका छैनन् । लगानीकर्ता र उपभोक्ता दुवैमा आत्मविश्वास छैन । परिणामस्वरूप बैंक वित्तीय संस्थाहरुसँग करिब ५ खर्ब रुपैयाँ लगानीयोग्य रकम

गिग अर्थव्यवस्था: अर्थतन्त्रको नयाँ रुप

नेपालले अर्थतन्त्रको आकार बढाउनुपर्नेछ । नयाँ अवसर र सम्भावनाको खोजी गर्नुपर्ने आवश्यकता छ । नयाँ–नयाँ रोजगारी सृजना गर्दै आर्थिक गतिविधि बढाउनुपर्नेछ । अर्थतन्त्रमा विभिन्न नयाँ अवसर तथा उतारचढाव आइरहन्छन् ।