पाल्पा २ मा १० हजार मतान्तरले सोमप्रसाद पाण्डे

काठमाडौं । पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका सोमप्रसाद पाण्डे ३४ हजार ८९९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिप्रसाद नेपालले २४ हजार ५५४ मत

धनुषा ३ मा राजपाका राजेन्द्र महतो विजयी

काठमाडौं । धनुषा क्षेत्र नम्बर ३ मा राजपाका राजेन्द्र महतो विजयी भएका छन् । उनले २८५२७ मत प्राप्त गरेर प्रतिनिधिसभामा चुनिएका छन् । लोकतान्त्रिक गठबन्धन निर्माणमा सक्रिय रहेका कांग्रेसका निधी

बर्दिया १ मा बामदेव गौतम १७७ मतले पछाडि

काठमाडौं । मतगणनाको सुरुवातदेखि बर्दिया १ मा अग्रता लिएका एमाले उपाध्यक्ष बामदेव गौतम पछिल्लो परिणाम अनुसार पछाडि परेका छन् । बर्दियाको क्षेत्र नम्बर १ मा सिँचाई मन्त्री सञ्जयकुमार गौतमले नेकपा

पूर्वअर्थमन्त्री पौडेल २२ हजार मतान्तरले विजयी

काठमाडौं । नेकपा एमालेका नेता बिष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट २२ हजार मतान्तरले विजयी भएका छन् । पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले ४४ हजार ३ मत प्राप्त गरे ।

केशव स्थापित प्रदेशसभामा विजयी

काठमाडौं । केशव स्थापित प्रदेशसभामा निर्वाचित भएका छन् । काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत प्रदेश ‘क’ बाट स्थापित ८ हजार २२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी

धनुषा ३ मा राजेन्द्र महतो जितको नजिक

काठमाडौं । धनुषा क्षेत्र नम्बर ३ मा राजपाका राजेन्द्र महतो जितको नजिक पुगेका छन् । पछिल्लो मतपरिणाम अनुसार महतोले २८८१३ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका विमलेन्द्र निधिले २५३८७

राजदुतबाट राजिनामा दिएर चुनाव लड्न आएका दिपकुमार १५३६ मतले पछाडि

काठमाडौं । नेपालका लागि भारतको राजदुत पदबाट राजिनामा दिएर निर्वाचन लड्न आएका कांग्रेस उम्मेद्वार दिपकुमार उपाध्याय १५३६ मतले पछाडि परेका छन् । पछिल्लो मतपरिणाम अनुसार दिपकुमारले १५१२२ मत प्राप्त गरेका

नवराज सिलवालले ६ हजार २१७ मतान्तरले चुनाव जिते

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नवराज सिलवालले ६ हजार २१७ मतान्तरले चुनाव जितेका छन् । प्रहरीका डिआइजी रहेका सिलवाल आइजिपीको विषयमा विवाद भएपछि निर्वाचन अगाडि एमालेमा प्रवेश गरेका

प्रधानमन्त्री देउवाको गृह जिल्लाको प्रदेशसभामा बामगठबन्धन विजयी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको प्रदेशसभामा बामगठबन्धनका पठानसिंह बोहरा विजयी भएका छन् । घोषणा भएको मतपरिणाम अनुसार डडेल्धुराको प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका उम्मेदवार बोहराले कांग्रेसका रघुबर भट्टलाई

एमालेका गोकर्ण बिस्ट १४ हजार मतान्तरले विजयी

काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण बिष्ट १४ हजार मतान्तरले विजयी भएका छन् । बिष्टले ३४६१८ मत ल्याएर विजयी भएका हुन् । उनका निकट प्रतिद्वन्द्वी