झापा १ मा राम कार्की विजयी,कांग्रेसका विश्वप्रकाश शर्मा

काठमाडौं । झापा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका राम कार्की विजयी भएका छन् । प्रतिनिधिसभा तर्फ माओवादी केन्द्रका उमेदवार राम कार्की ३६ हजार १७३ मत ल्याएर विजयी भए ।

तेस्रो पटकमा एमाले महासचिव इश्वर पोखरेल काठमाडौं ५ मा विजयी

काठमाडौं । नेकपा एमालेका महासचिव इश्वर पोखरेल तेस्रो प्रयासमा काठमाडौं ५ बाट विजयी भएका छन् । नेकपा एमालेका महासचिव पोखरेलले २२९२९ मत प्राप्त गरेर काठमाडौं ५ बाट निर्वाचन जितेका छन्

पूर्वअर्थमन्त्री डा रामशरण महत पराजित,माओवादीका तामाङ विजयी

काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ मा पूर्वअर्थमन्त्री डा रामशरण महत पराजित भएका छन् । अहिलेसम्म सबैभन्दा बढी अर्थमन्त्री बन्ने रेकर्ड राखेका महत यो पटक माओवादीका हितबहादुर तामाङसँग पारजित भएका

केपी ओली दोब्बर मतले अगाडि

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली झण्डै दोब्बर मतले अगाडि रहेका छन् । उहाँका प्रतिस्पर्धी खगेन्द्र अधिकारीले २३ हजार १०१ मत ल्याउँदा ओलीले ४४ हजार ६३६ मत प्राप्त गरेका

दुई हजार मत गन्न बाँकी हुँदा विश्वप्रकाश शर्मा २२ सय मतले पछाडि

काठमाडौं । दुई विद्धानको चुनावी भिडन्त रहेको झापा क्षेत्र नं १ मा एक विद्धान पराजयको नजिक पुगेका छन् । वामगठबन्धनका उम्मेदवार राम कार्कीले ३२ हजार ४८४ मत प्राप्त गर्दा उनका

प्रदिप गिरीको अग्रता २६ सय पुग्यो

काठमाडौं । नेपाली कांग्रेसका उम्मेद्वार प्रदीप गिरिले सिरहा-१ मा मतान्तर बढाएका छन्। पछिल्लो मत परिणामअनुसार गिरिले १३ हजार ४ सय १७ मत १७ मत पाएका छन् भने, एमालेका गंगाप्रसाद यादवले

वामगठबन्धनका सुत्राधार वामदेव गौतम संकटमा, तीन हजार मतले पछाडि

काठमाडौं । देशका अधिकांश स्थानमा वाम गठबन्धनका उम्मेदवार बहुमत तर्फ अग्रसर भइरहेको बेला सोही गठबन्धनका सुत्राधार वामदेव गौतम झण्डै तीन हजार मतले पछाडि रहेका छन् । निर्वाचन अधिकृतले दिएको जानकारी

१० हजार मतान्तरले अर्जुननरसिंह केसी पराजित

काठमाडौं । नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका अर्जुननरसिंह केसी १० हजार मतान्तरले पराजित भएका छन् । नुवाकोटको क्षेत्र नम्बर २ मा नेकपा एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा विजयी

दोब्बर मतान्तरले भक्तपुर २ मा महेश बस्नेत विजयी

काठमाडौं । भक्तपुर २ नम्बर क्षेत्रमा नेकपा एमालेका महेश बस्नेत दोब्बर मतान्तरले विजयी भएका छन् । बामगठबन्धनका उम्मेद्वार बस्नेतले कांग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानालाई १७ हजार सात सय २५ मतान्तरले

राजपाका सर्वेन्द्रनाथ शुक्ला पराजित, कांग्रेसका यादव विजयी

काठमाडौं । रुपन्देही क्षेत्रनम्बर ४ बाट राजपा उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ला पराजित भएका छन् । शुक्ला ११ हजार ३०२ मत अन्तरले कांग्रेस उम्मेदवार प्रमोदकुमार यादवसँग पराजित भएका छन् । यादवले ३१