झापा १ मा राम कार्की विजयी,कांग्रेसका विश्वप्रकाश शर्मा पराजित



काठमाडौं । झापा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका राम कार्की विजयी भएका छन् ।

प्रतिनिधिसभा तर्फ माओवादी केन्द्रका उमेदवार राम कार्की ३६ हजार १७३ मत ल्याएर विजयी भए ।

कार्कीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका युवा नेता विश्वप्रकास शर्माले ३३ हजार ३१० मत पाए ।

शर्मा २०७० सालमा पनि झापाबाट पराजित भएका थिए ।


क्लिकमान्डु