केपी ओली दोब्बर मतले अगाडि



काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली झण्डै दोब्बर मतले अगाडि रहेका छन् ।

उहाँका प्रतिस्पर्धी खगेन्द्र अधिकारीले २३ हजार १०१ मत ल्याउँदा ओलीले ४४ हजार ६३६ मत प्राप्त गरेका छन् । केही मत गन्न बाँकी रहेको बताइएको छ ।

ओली झापा क्षेत्र नं ५ मा वामगठन्धनका उम्मेदवार हुन् ।


क्लिकमान्डु