दुई हजार मत गन्न बाँकी हुँदा विश्वप्रकाश शर्मा २२ सय मतले पछाडि



काठमाडौं । दुई विद्धानको चुनावी भिडन्त रहेको झापा क्षेत्र नं १ मा एक विद्धान पराजयको नजिक पुगेका छन् ।

वामगठबन्धनका उम्मेदवार राम कार्कीले ३२ हजार ४८४ मत प्राप्त गर्दा उनका प्रतिस्र्धी विश्वप्रकाश शर्माले ३० हजार २५४ मत प्राप्त गरेका छन् । अब सो क्षेत्रमा २ हजार मत गन्न बाँकी रहेको छ । तर कार्की र शर्माबीचको मतान्तर २ हजार २३० मत रहेको छ ।


क्लिकमान्डु