धनुषा ३ मा राजेन्द्र महतो जितको नजिक



काठमाडौं । धनुषा क्षेत्र नम्बर ३ मा राजपाका राजेन्द्र महतो जितको नजिक पुगेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार महतोले २८८१३ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका विमलेन्द्र निधिले २५३८७ मत प्राप्त गरेका छन् ।

महतो निधीभन्दा ३४२६ मतले अगाडि रहेका छन् ।

बाम गठगठबन्धनका रामसिंह यादवले २१२३ मत प्राप्त गरेका छन् ।


क्लिकमान्डु