केशव स्थापित प्रदेशसभामा विजयी



काठमाडौं । केशव स्थापित प्रदेशसभामा निर्वाचित भएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत प्रदेश ‘क’ बाट स्थापित ८ हजार २२ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका न्हुच्छे महर्जनले ५ हजार १४५ मत प्राप्त गरे ।

 


क्लिकमान्डु