एमालेका गोकर्ण बिस्ट १४ हजार मतान्तरले विजयी



काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण बिष्ट १४ हजार मतान्तरले विजयी भएका छन् ।

बिष्टले ३४६१८ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रबहादुर केसीले २०१५७ मत पाए ।


क्लिकमाण्डू