तपाइको सहकारी छ ? राज्यले बाँड्दैछ २० करोड,

काठमाडौं । सहकारी संघ र संस्थाहरुलाई राज्यकोषबाट अनुदान बाढ्ने प्रक्रिया सुरु भएको छ । सहकारी संघ र संस्थाहरुलाई मात्रै चालु आर्थिक बर्षमा सरकारले २० करोड रुपैयाँ अनुदान बाढ्न लागेको छ

बागलुङमा १ हजार २७ जनाले लिए स्वास्थ्य अन्तर्गत उपचार सुविधा

बागलुङ । स्वास्थ्य बिमा कार्यक्रमबाट जिल्लामा हालसम्म एकहजार २७ जना बीमितले उपचार सेवा लिएका छन् । जिल्लाभित्रकै स्वास्थ्य संस्थामा सेवा लिने ९०३ र अन्यत्रबाट लिने १२४ जना रहेका छन् ।

नेशनल लाइफ सहित चार संस्थाको बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा बुधवार नेशनल लाइफ इन्सुरेन्स,गण्डकी विकास बैंक,सहयोगी विकास र कन्काई विकास बैंकको बोनस सेयर सूचिकृत भएको छ ।   नेप्सेले दिएको जानकारी अनुसार नेशनल लाइफको ३०

आधा बर्षमा करिब अर्ब कमायो एभरेष्ट बैंकले

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको खुद नाफामा २८.८९ प्रतिशतले बृद्धि गरेको छ । बैंकले प्रकाशित गरेको अपरिष्कृत बित्तीय बिबरण अनुसार यो अवधिमा बैंकले ९७ करोड १५

ब्याज आम्दानी घट्दा चिलिमेको नाफा घट्यो

काठमाडौं । विद्युत् बिक्रीको आम्दानीमा बृद्धि भएपनि ब्याज आम्दानी घटेको कारण चिलिमे हाइड्रो पावरको नाफा घटेको छ । कम्पनीले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा ५५ करोड

राष्ट्र बैंकले तोकेको क्षेत्रमा कर्जा नदिने बैंक तथा वित्तीय संस्थालाई कर्जाको अधित्तम सिमामा जरिमाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनिवार्य गरेको कर्जा प्रवाह नगर्ने बैंक तथा वित्तीय संस्थालाई उनीहरुले लिने कर्जाको अधित्तम ब्याजदरमा जरिमाना गर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । राष्ट्र बैंक ऐन

गुराँस लाइफको स्वतन्त्र संचालकमा शिव बहादुर श्रेष्ठ

गुराँस लाइफ इन्स्योरेन्सको स्वतन्त्र संचालकमा शिव बहादुर श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको हिजो बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई नियुक्त गरेको हो । उनको कार्यकाल ४ बर्ष हुने कम्पन्रीले जारी

४.५२ अंकले घट्यो नेप्से, कारोबार रकममा थोरै सुधार

काठमाडौं । साताको कारोबारको पहिलो दुई दिन झैं नेप्से परिसूचक आज तेस्रो दिन पनि घटेको छ । ४.०४ अंकले घटेर नेप्से १२९२.०३ मा बन्द भएको छ । कारोबार रकममा भने

नेपाल एसबिआईद्वारा अनलाइन आस्वा र डिम्याट सेवाको सुरुवात

काठमाडौं । नेपाल एसबिआई बैंकले अनलाइन आस्वा र अनलाइन डिम्याट सेवाको सुरुवात गरेको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत वहादुर कार्कीले उक्त प्रविधिमा

नेशनल लाईफ इन्स्योरेन्सकाे हकप्रद शेयर निष्काशकमा एनआईबिएल क्यापिटल मार्केट्स

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका २८ औं वार्षिक साधारण सभावाट पारित एक शेयर वरावर एक शेयरको अनुपातमा १३२,४८,६३७ कित्ता हकप्रद साधारण शेयरहरु साविकका शेयरधनीहरुमा निष्काशन गर्न एनआईबिएल क्यापिटल मार्केट्स लिलाई