सनराइजको नाफा लगभग दोब्बर प्रतिफल स्थिर

काठमाडौं । सनराइज बैंकले पुस मसान्तसम्ममा खुद नाफा करिब दोब्बरले बढाएको पनि पुँजीमा प्रतिफल(आरओई) भने स्थिर रहेको देखिएको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधीको वित्तीय

नेपाल लाइफको एफपिओ र फरवार्डको आइपिओ १५ दिनभित्र बाँडफाँड गर्न धितोपत्र बोर्डको निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्सुरेन्सको थप सार्वजनिक निष्काशन(एफपिओ) र फरवार्ड माइक्रोफाइनान्सको आइपिओ १५ दिनभित्र बाँडफाँड गर्न निर्देशन दिएको छ । बोर्डले एफपिओको र आइपिओको निष्कासन तथा बिक्री

एसबीआईको २८ प्रतिशत बोनस सेयर पारित

काठमाडौं । एसबीआई बैंकले सेयर धनीलाई २८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकको साधारणसभाले सेयरधनीलाई बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । साधारणसभाले १० कित्ता

अब निक्षेप र कर्जामा ब्याजदर नबढ्ने

काठमाडौं । वाणिज्य बैंकले अब निक्षेप तथा कर्जामा थप ब्याजदर बृद्धि नगर्ने भएका छन् । बैकर्स संघको आज बसेको निर्णयले सामुहिक रुपमा निक्षेप तथा कर्जामा थप ब्याजदर बृद्धि नगर्ने निर्णय गरेको

युनाइटेड मोदीको साधारण सेयर आउँदै

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ । धितोपत्र बोर्डले कम्पनीलाई साधारण सेयर जारी गर्ने अनुमति प्रदान गरेको हो ।

साधारण सभाको लागि काष्ठमण्डपले तोक्यो बुक क्लोजर मिती

काठमाडौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकले साधारणसभाका लागि बुक क्लोजर मिती तोकेको छ । बैंकले स्टकलाई दिएको जानकारी अनुसार साधारणसभा प्रयोजनको लागि माघ २७ देखि फागुन ५ सम्म कारोवार हुने छैन

नेप्से परिसूचक १३ सयबाट तल ओर्लियो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १३ सयबाट तल ओर्लेको छ । साताको अन्तिम दिन विहीबार नेप्से परिसूचक २६.७५ अंकले घटेर १२९६.२३ बिन्दुमा आएको हो । कारोवार भएका सबै समूहको

सगुनको मिनी आइपिओ आजदेखि, बिदेशमा बस्ने नेपालीले लगानी गर्न पाउने

काठमाडौं । अमेरिकामा बस्ने नेपालीहरुको अग्रसरतामा खुलेको सामाजिक सञ्जाल सगुनले फ्रेब्रेवरी ९ देखि सर्वसाधारणका लागि २ करोड अमेरिकी डलर बराबरको मिनी आइपिओ खुल्ला गरेको छ । आज एक बिज्ञप्ति जारी

सिएनआइको दबाबपछि अर्थमन्त्रालयमा तरलता बिषयमा छलफल, अभाब नरहेको गभर्नरको भनाइ

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बैंकिङ क्षेत्रमा तरलता अभाबको बिषयमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपाल, अर्थसचिब डा. शान्तराज सुबेदी र राजस्व सचिब राजन खनालसँग छलफल गरेका

सानिमाको बोनस सेयर सूचिकृत

काठमाडौं । सानिमा बैंकले दिएको बोनस सेयर दोस्रो बजारको सेयर कारोवारका लागि सूचिकृत भएको छ । कम्पनीले लगानीकर्तालाई दिएको २ लाख ६८ हजार ७ सय ५५ कित्ता बोनस सेयर कारोवारका