नेपाल लाइफको एफपिओ पर्नेले पाउने भए बोनस सेयर

काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सको बोनस सेयर थप सेयर निष्कासन(एफपिओ) पर्नेले पनि पाउने भएका छन् । कम्पनीले एफपिओ बाँडफाँडपछि हुने चुक्ता पुँजीमा २६.३१ प्रतिशत बोनस सेयरको घोषणा गरेको छ ।

२५ करोड रुपैयाँले नाफा बढाउँदै टेलिकमले कमायो करिब ८ अर्ब

काठमाडौं । अघिल्लो वर्षको तुलनामा २५ करोड रुपैयाँले नाफा बढाउँदै नेपाल टेलिकमलले पुस मसान्तसम्ममा ७ अर्ब ९१ करोड रुपैयाँ नाफा गरेको छ ।  अघिल्लो वर्षको पुस मसान्तमा टेलिकमको नाफा ७ अर्ब

नाफा बढेपनि घट्दो स्ट्याण्डर्ड चार्टर्डको इपीएस,कुमारीमा बढ्दो प्रतिफल, माछापुच्छ्रे स्थीर

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले नाफा बढाएपनि प्रति सेयर आम्दानी(इपिएस) घटेको ब्यालेन्ससिट प्रकाशित गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधीको वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा ७४ करोड रुपैयाँ

गभर्नरले भनेः सिसिडीमा ‘अपवार्ड रिभिजन’ हुदैन, सिडी कार्यान्वयनको सोच छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपालले कर्जा पूँजी निक्षेप अनुपात (सिसिडी) मा फेरबदल नहुने प्रष्ट पारेका छन् । बुधबार बैकरलाई राष्ट्र बैंकमै बोलाएर उनले यस्तो जानकारी दिएका

गाडी कर्जाको सीमा तोक्ने मुडमा राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले गाडी कर्जामा सीमा तोक्ने संकेत गरेको छ । बैंक तथा वित्तीय संस्थाले गाडी कर्जामा ९० प्रतिशतसम्म फाइनान्स सुबिधा दिने गरेको भन्दै राष्ट्र बैंकले सीमा तोक्ने

नेप्से परिसूचक २१.६२ अंकले घट्यो,३४ करोड करोडको कारोवार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक बुधवार २१.६२ अंकले घटेको छ । बजार खुल्नासाथ घट्न थालेको परिसूचक बजार बन्द हुँदा १३२२.८८ बिन्दुमा आइपुगेको छ । नेप्सेमा सूचिकृत कम्पनीले नाफा बढाएको

तपाइको सहकारी छ ? राज्यले बाँड्दैछ २० करोड, लिने भए जानुस् सहकारी विभाग

काठमाडौं । सहकारी संघ र संस्थाहरुलाई राज्यकोषबाट अनुदान बाढ्ने प्रक्रिया सुरु भएको छ । सहकारी संघ र संस्थाहरुलाई मात्रै चालु आर्थिक बर्षमा सरकारले २० करोड रुपैयाँ अनुदान बाढ्न लागेको छ

बागलुङमा १ हजार २७ जनाले लिए स्वास्थ्य अन्तर्गत उपचार सुविधा

बागलुङ । स्वास्थ्य बिमा कार्यक्रमबाट जिल्लामा हालसम्म एकहजार २७ जना बीमितले उपचार सेवा लिएका छन् । जिल्लाभित्रकै स्वास्थ्य संस्थामा सेवा लिने ९०३ र अन्यत्रबाट लिने १२४ जना रहेका छन् ।

नेशनल लाइफ सहित चार संस्थाको बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा बुधवार नेशनल लाइफ इन्सुरेन्स,गण्डकी विकास बैंक,सहयोगी विकास र कन्काई विकास बैंकको बोनस सेयर सूचिकृत भएको छ ।   नेप्सेले दिएको जानकारी अनुसार नेशनल लाइफको ३०

आधा बर्षमा करिब अर्ब कमायो एभरेष्ट बैंकले

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको खुद नाफामा २८.८९ प्रतिशतले बृद्धि गरेको छ । बैंकले प्रकाशित गरेको अपरिष्कृत बित्तीय बिबरण अनुसार यो अवधिमा बैंकले ९७ करोड १५