राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक पाण्डे सुर्या लाइफको

काठमाडौं । सुर्या लाइफ इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृतमा शिवनाथ पाण्डे नियुक्त भएका छन् । राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका पाण्डेलाई सुर्या लाइफले चार वर्षसम्मको लागि सिइओमा नियुक्त गरेको हो

हायात होटलको नाफा ३ सय प्रतिशतले बढ्यो

होटल संचालन गर्ने कम्पनी तारागाउँ रिजेन्सी होटल लिमिटेडले प्रकाशित गरेको वित्तीय विवरण अनुसार होटलले पुस मसान्तसम्ममा १२ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष पुस मसान्तमा यस्तो

एनएमबीको नाफा ६६ प्रतिशतले बढ्यो, प्रतिफल स्थिर

काठमाडौं । एनएमबी बैंकले अघिल्लो वर्षको तुलनामा यो वर्षको पुस मसान्तमा नाफा ६६ प्रतिशतले बढाएको छ । एनएमबी बैंकले पुस मसान्तसम्ममा ७० करोड रुपैयाँ नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको

‘मेनेजर अफ दिन एयर २०१६’ सम्मान एनएमबी बैंकका सिइओ पौडेललाई

काठमाडौं । नेपाल व्यवस्थापन संघले प्रदान गर्ने ‘मेनेजर अफ दिन एयर २०१६’ को सम्मान एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले पाएका छन् । संघको ३६ औ साधारणसभाले ‘मेनेजर अफ

ग्लोबल आइएमई बैंकमा प्यासिफिक डेभलपमेण्ट बैंक गाभियो

काठमाडौं । ग्लोबल आइएमई  बैंक र प्यासिफिक डेभलपमेण्ट बैंक एक आपसमा गाभिएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरेर सो जानकारी दिएको हो । बैंक सञ्चालक समितिको

आइएलएफसिओ माइक्रोफाइनान्सको बुक क्लोज

काठमाडौं । आइएफएलसिओ माइक्रोफाइनान्सले साधारणसभा गर्नको सेयर कारोवारको बुक क्लोज गरेको छ । माइक्रोफाइनान्सले दिएको जानकारी अनुसार फागुन २२ गते साधारणसभा गर्नको लागि फागुन ७ देखि २२ सम्म बुक क्लोजको

जलविद्युत् विकास कम्पनीको सिइओमा पोखरेल

काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनीको नयाँ प्रमुख कार्यकारी अधिकृतमा छविराज पोखरेल नियुक्त भएका छन् । कम्पनीको संचालक समितिले पोखरेललाई नयाँ प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो ।

एसबिआईले एफपिओ नपर्नेको पैसा फिर्ता गर्न थाल्यो, आवेदन दिएको स्थानबाटै लिन सकिने

काठमाडौँ । नेपाल एसबिआई बैंकले एफपिओमा शेयर बाँडफाँटमा नपरेका आवेदनकर्तालाई शुक्रबार देखि रकम फिर्ता दिन थालेको छ । गत पुष १० गतेदेखि १३ गतेसम्म बैंकले बिक्री गरेको एफपिओ माघ २३

सनराइज बैंक र एन.आई.डि.सि क्यापिटल मार्केट्स मर्ज भए

काठमाडौं । सनराइज बैंक र एन.आई.डि.सि क्यापिटल मार्केट्स एक आपसमा मर्ज भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरेर सो जानकारी दिएको हो । बैंक सञ्चालक समितिको

सनराइजको नाफा लगभग दोब्बर प्रतिफल स्थिर

काठमाडौं । सनराइज बैंकले पुस मसान्तसम्ममा खुद नाफा करिब दोब्बरले बढाएको पनि पुँजीमा प्रतिफल(आरओई) भने स्थिर रहेको देखिएको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधीको वित्तीय