आइएलएफसिओ माइक्रोफाइनान्सको बुक क्लोज



काठमाडौं । आइएफएलसिओ माइक्रोफाइनान्सले साधारणसभा गर्नको सेयर कारोवारको बुक क्लोज गरेको छ ।

माइक्रोफाइनान्सले दिएको जानकारी अनुसार फागुन २२ गते साधारणसभा गर्नको लागि फागुन ७ देखि २२ सम्म बुक क्लोजको मिती तोकेको हो ।


क्लिकमान्डु