जलविद्युत् विकास कम्पनीको सिइओमा पोखरेल



काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनीको नयाँ प्रमुख कार्यकारी अधिकृतमा छविराज पोखरेल नियुक्त भएका छन् ।

कम्पनीको संचालक समितिले पोखरेललाई नयाँ प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो । सरकारले जलविद्युत् क्षेत्रमा लगानी गर्नको लागि कम्पनी खोलेको हो ।


क्लिकमान्डु