सानिमाको बोनस सेयर सूचिकृत


काठमाडौं । सानिमा बैंकले दिएको बोनस सेयर दोस्रो बजारको सेयर कारोवारका लागि सूचिकृत भएको छ ।

कम्पनीले लगानीकर्तालाई दिएको २ लाख ६८ हजार ७ सय ५५ कित्ता बोनस सेयर कारोवारका लागि सूचिकृत भएको हो ।