साधारण सभाको लागि काष्ठमण्डपले तोक्यो बुक क्लोजर मिती



काठमाडौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकले साधारणसभाका लागि बुक क्लोजर मिती तोकेको छ ।

बैंकले स्टकलाई दिएको जानकारी अनुसार साधारणसभा प्रयोजनको लागि माघ २७ देखि फागुन ५ सम्म कारोवार हुने छैन । बैंकको साधारणसभा फागनु २० मा हुँदै छ । काष्ठमण्डप डेभलपमेन्ट बैंकले कुमारी बैंकसँग मर्जरमा जाने निर्णय गरेको छ ।


क्लिकमान्डु