गुराँस लाइफको स्वतन्त्र संचालकमा शिव बहादुर श्रेष्ठ




गुराँस लाइफ इन्स्योरेन्सको स्वतन्त्र संचालकमा शिव बहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीको हिजो बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई नियुक्त गरेको हो । उनको कार्यकाल ४ बर्ष हुने कम्पन्रीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।


क्लिकमान्डु