विस्थापन भएको शाखा पुन: उद्घाटन गर्दै अर्थ मन्त्रीले

बागलुङ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महाराले नेपाल बैंक लिमिटेड, गलकोट शाखाको आज एक समारोहबीच उद्घाटन गरे । उक्त शाखा सशस्त्रद्वन्द्वमा विस्थापन भएको थियो । सो अवसरमा उपप्रधानमन्त्री महाराले मुलकलाई

एनएमबी बैंकले दियो ट्राफिक प्रहरीलाई ड्रोन, नियम उल्लंघन गर्नेलाई कारवाही गर्न सजिलो

काठमाडौं । एनएमबी बैंकले सामजिक उत्तरदायित्व अन्र्तगत उपत्यका ट्रफिक प्रहरीलाई ‘प्यान्टम प्रो’ ड्रोन क्यामेरा प्रदान गरेको छ । ट्राफिक प्रहरी परिसरमा आयोजीत ड्रोन हस्तान्तरण कार्यक्रममा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत

संस्थागत निक्षेप थप्ने हो ? राष्ट्रिय बीमा कम्पनीले १ अर्ब निक्षेप राख्दैछ

काठमाडौं । तरलता अभावको कारण देखाउदै बैंकहरुले मुद्धती निक्षेपमा ब्याज बढाइरहेको समयमा राष्ट्रिय बीमा कम्पनीले त्यसको फाइदा लिने ‘ट्रिक’ अपनाएको छ । मुद्दती निक्षेपमा ब्याजदर बढेपछि फाइदा लिन कम्पनीले आफ्नो

कसमस डेभलपमेन्ट बैंकले २४ प्रतिशत बोनस दिने

काठमाडौं । कसमस डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीहरुलाई २४ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको यहि बुधबार बसेको छैठौं बार्षिक साधारण सभाले आ.व. २०७२/०७३ सम्मको संचित मुनाफावाट २३.६० प्रतिशत

सनराइजको हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । सनराइज बैंकले निस्कासन गर्न लागेको हकप्रद सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त भएको छ । सनराइजले १ः०.३० अनुपातको हकप्रद सेयर निस्कासन गर्न लागेको हो । बैंकले १०० रुपैयाँको

घट्दो र बढ्दो बजारमा यसरी किन्नुस सेयर, जसले बढे पनि वा घटेपनि फाइदा दिन्छ

बुल र बियर मार्केट बजारको ट्रेण्डलाई जनाउने शब्द हुन् । बढ्दो बजारलाई बुल बजार भन्ने चलन छ भने घट्दो बजारलाई बियर भनिन्छ । साथै, बजार लगानीकर्ताको मानसिकताको पनि प्रतिबिम्ब भएका

बीमा समितिलाई कानुनी रुपमा बलियो नियामक बनाउछुँः अध्यक्ष चापागाई

काठमाडौं । बीमा समितिका नवनियुक्त अध्यक्ष चिरञ्जीबी चापागाँईले आज (बुधबार) आफ्नो पदभार सम्भालेका छन् । कार्यभार ग्रहण पछि अध्यक्ष चापागाईले समितिमा आयोजित स्वागत कार्यक्रममा समिति कानुनी रुपमा बलियो नरहेको बताए

आजदेखि नेपाल लाइफको एफपिओ

काठमाडौं । नेपाल लाइफको फ्रदर पब्लिक इस्यु(एफपियो) आजदेखि हुँदै छ । साधारण सेयरमा १०० रुपैयाँमा १३ सय २५ रुपैयाँ थप गरेर १४ सय २५ रुपैयाँ प्रतिकित्ताको दरले नेपाल लाइफले एफपियो

बाफियाः अध्यक्ष र कार्यकारी प्रमुखको कार्यकाल तोकिएन, पहिला नै खारेज भइसकेको पद सिर्जना गरियो

काठमाडौं । ब्यवस्थापिका संसदले मंगलबार पारित गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) पश्चगामी देखिएको छ । नेपाल राष्ट्र बैंकले यसअघि नै खारेज गरिसकेको पद सिर्जना गरेको कारण बाफिया

१८ अंकले बढ्यो नेप्से परिसुचक, दुई समूह बाहेक सबै हरियो

काठमाडौं । साताको कारोबारको तेश्रो दिन नेप्से परिसुचक उकालो लागेको छ । कारोबार बन्द हुँदा नेप्से परिसुचक १७.९३ अंकले बढेर १४७६.८९ अंकमा अडिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले