ब्रोकर एसोसिएसनमा पुनः रेग्मी, सबै पद सर्बसम्मत

ब्रोकर एसोसियसन अफ नेपालको साधारण सभाले प्रियराज रेग्मीको अध्यक्षतामा १० ससदस्यिय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । पुस २३ गते भएको साधारण सभाले उपाध्यक्षमा भरत रानाभाट, महासचिबमा सन्तोष मैनाली

एउटा यस्तो कम्पनी, जसको सेयरले १० हजार भन्दा बढी मानिस करोडपति बने

माइक्रोसफ्ट भन्ने बित्तिकै हामी संसारकै सबैभन्दा धनी ब्यक्ति बिल गेट्सको नाम सम्झिन्छौं । उनी संग अहिले करिब ८५ अर्ब डलर हाराहारी सम्पत्ति रहेको बताइन्छ । तर बिल गेट्सलाई संसारकै धनी

ब्रोकरका शाखा विस्तारमा बोर्ड सकारात्मक, नेप्सेसँग माग्यो रायसहित सिफारिस

काठमाडौं । धितोपत्र बोर्डले धितोपत्र दलाल ब्यवसायी (ब्रोकर) को शाखा विस्तार गर्न दिनको लागि आवश्यक तयारी गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्राचार गरेको छ । ब्रोकरको शाखा तथा रिमोट

तरलता अभाव भएको समयमा आएको २० अर्बको रिपो किन लिएनन् बैंकहरुले ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले लगानी योग्य रकम (तरलता) अभाब भयो भनिरहेका बेलामा राष्ट्र बैंकले भने त्यस्तो अभाब नभएको बताएको छ । तरलता अभाव कम गर्न राष्ट्र बैंकले आज

तरलता अभाव हटाउन २० अर्बको रिपो, आज न्यून आवेदन परेपनि, आइतवार पुनः १० अर्बको रिपो

काठमाडौं । बजारमा देखिएको लगानी योग्य रकम(तरलता) अभाव हटाउन राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकले शुक्रवार तरलता अभाव भएपछिको ठूलो रकमको रिपो जारी

एटिएम कार्डबाट चोरी गर्ने पक्राउ

काभ्रे । अर्को व्यक्तिको एटिएम कार्ड प्रयोग गरेर रकम झिकिरहेको अवस्थामा प्रहरीले आज धुलिखेलबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ श्याम्घाका वसन्तबहादुर थापा रहेका छन् । यस

झिनो अंकले बढ्यो नेप्से, कारोबार ३२ करोडमा खुम्चियो

काठमाडौं । हिजो २६ अंकले घटेको नेप्सेमा आज सामान्य सुधार आएको छ । एक अंकका सामान्य बृद्धि भएको बजारमा कारोबार रकम भने हिजो ३८ करोड बाट आज ३२ करोड रुपैयाँमा

बैंकको सेयर किन्दा आरओइ हेर्ने गर्नुभएको छ ? यसकारण आवश्यक छ, आरओइ विश्लेषण

सेयर बजारमा लगानीकर्ताले सामान्यतः दुई तरीकाबाट नाफा कमाउने गर्छन् । पहिलो, लगानी गरेको कम्पनीबाट पाउने लाभांसबाट । र, दोस्रो, उक्त कम्पनीको बढेको बजार मुल्यबाट । पहिलो बाटोबाट नाफा कमाउनका निम्ति

सस्तो व्याजदरमा घर कर्जा चाहिए स्टान्डर्ड चार्टर्ड बैंक जानुहोस्

काठमाडौं । तपाई घर कर्जा लिने तयारीमा हुनुहुन्छ तर बैंकहरुको ब्याजदर देखेर त्रसित हुनुभएको छ भने तपाईँका लागि खुसीको खबर छ । तपाईँलाई स्टान्डर्ड चार्टर्ड बैंकले ७.२५ प्रतिशत व्याजदरमै आवासिय

तरलता अभावको प्रभाव: निक्षेपको ब्याजदर १० प्रतिशत पुग्यो

काठमाडौं । बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) अभाव भएपछि मुद्दति निक्षेपको ब्याजदर १० प्रतिशत पुगेको छ । संस्थागत निक्षेपकर्तालाई १० प्रतिशतभन्दा बढी ब्याजदर दिइसकेका बैंकहरुले सर्वसाधारणलाईपनि १० प्रतिशत ब्याजदर