पुस २४ गतेदेखि सप्तकोशी विकास बैंकको हकप्रद्र सेयर




काठमाडौं । सप्तकोशी विकास बैंकले सेयरधनीहरुलाई पुस २४ गतेदेखि १:१ (१०० प्रतिशत) का दरले हकप्रद बिक्री गर्ने भएको छ ।

बैंकले आइतबार सूचना प्रकाशित गरि हकप्रद सेयर निष्काशनको मिति तोकेको हो । सूचनाअनुसार बैंकका सेयरधनीहरुले फागुन १ गतेसम्म हकप्रद सेयर भर्न पाउने छन् ।


पुष्प दुलाल