अर्घाखाँची सिमेन्टले ‘आइपीओ’ जारी गर्ने

काठमाडौं । निजी लगानीमा सञ्चालित अर्घाखाँची सिमेन्ट उद्योगले साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका व्यवसायी पशुपति मुरारकाको समेत लगानी रहेको सो उद्योगले

जसले सेयर बजारबाट २० बर्षमा हजारलाई ११ अर्ब बनाए

भनिन्छ, जीबन सिधा रेखामा हिड्दैन । शेयर बजार पनि जीवनकै अङ्ग हो । नेपाली पूँजी बजारको कुरा गर्दा करिब २० लाख लगानीकर्ताका जीवनको एक हिस्सा बनेको छ, पूँजी बजारको यही

काष्ठमण्डप विकास बैंकको हकप्रद भर्ने अन्तिम दिन ३० मंसिर

काठमाडौं । काष्ठमण्डप विकास बैंकले कात्तिक २६ गते जारी गरेको हदप्रद सेयर भर्ने अन्तिम दिन ३० मंसिर हो । काष्ठमण्डपले ४ बराबर १ किताको दरले हदप्रद जारी गरेको छ ।

भूकम्प पीडितलाई अनुदान बाँड्न खोलिएका १३० बिएलबी प्रयोगबिहिन, १ करोड ३० लाख लगानी अलपत्र

काठमाडौं । भूकम्प पीडितलाई घर बनाउन सरकारले दिने अनुदान रकम पीडितलाई स्थानीयस्तरमै दिने प्रयोजनको लागि खोलिएका १ सय ३० ओटा शाखा रहित बैंकिङ (बिएलबी) प्रयोग बिहिन भएका छन् । सरकारी

२२ अंकले घट्यो नेप्से, साढे ४० करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक करिब २२ अंकले घटेको छ । आज परिसुचक २१ दशमलब ८८ अंकले घटेर १५ सय २२ दशमलब ८ बिन्दुमा आइपुगेको हो । नेपाल

मुम्बइको क्रेडिट एनेलिसिस एण्ड रिसर्चलाई नेपालमा क्रेडिट रेटिङ गर्न अनुमति, चुक्तापूँजी ५ करोड

काठमाडौं । धितोपत्र बोर्डले नेपालमा क्रेडिट रेटिङ्ग संस्था स्थापना गर्नको लागि हालै क्रेडिट एनेलिसिस एण्ड रिसर्च लिमिटेड, मुम्वई, इण्डियालाई सहमतिपत्र प्रदान गरेको छ । क्रेडिट रेटिङ्ग नियमावली, २०६८ वमोजिम क्रेडिट

गत साता कारोबार रकम र कारोबार संख्या दुबै घट्यो, करिब ४५ लाख कित्ता नयाँ सेयर थपिए

काठमाडौं । गत साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ सय ५४ कम्पनीहरुको सेयर कारोबार भएको छ । जस अनुसार २३ हजार ३ सय २१ कारोबारबाट ३ अर्ब २८ करोड

नेपाल एसबिआइ मर्चेन्टले पायो स्वीकृति

काठमाडौं । नेपाल एसबिआइ बैंकको शतप्रतिशत स्वामित्व रहेको नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ लिमिटेडले कारोवार स्वीकृति पाएको छ । पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले गत शुक्रवार बैंकको सहायक कम्पनीलाई कारोवारको

बढ्दो अस्वस्थ प्रतिस्पर्धा नै लघुवित्तको चुनौतिः डेपुटी गभर्नर शिवाकोटी

काठमाडौं । नेपाल राष्ट्र बैंकका सिनियर डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले संख्यात्मक वृद्धिसँगै बढेको अस्वस्थ प्रतिस्पर्धा नै लघुवित्त क्षेत्रको मुख्य चुनौति भएको बताएका छन् । शुक्रबार तनहुँको दुलेगौंडास्थित गणपति माइक्रोफाइनान्स वित्तीय