काष्ठमण्डप विकास बैंकको हकप्रद भर्ने अन्तिम दिन ३० मंसिर




काठमाडौं । काष्ठमण्डप विकास बैंकले कात्तिक २६ गते जारी गरेको हदप्रद सेयर भर्ने अन्तिम दिन ३० मंसिर हो । काष्ठमण्डपले ४ बराबर १ किताको दरले हदप्रद जारी गरेको छ । काष्ठमण्डपको बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल रहेको छ ।


क्लिकमान्डु