लघुवित्त संस्थाको ब्याजदरमा अंकुश, १८ प्रतिशतभन्दा बढी ब्याजदर

काठमाडौं । लघुवित्त संंस्थाले अबदेखि  १८ प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाउने भएका छन् । राष्ट्र बैंकले आज(मंगलवार) जारी गरेको निर्देशिका अनुसार लघुवित्त संस्थाको अधिकतम ब्याजदर १८ प्रतिशत तोकिएको हो ।

बाफिया पारित, बैंक संचालनको १० बर्षपछि प्रमोटर सेयर साधारण गर्न पाइने

काठमाडौं । बैंक तथा वित्तीय संस्था सम्बन्धी कानूनमा संसोधन तथा एकीकरण गर्न बनेको विधेयक (बाफिया) आज व्यवस्थापिका संसद्बा ट पारित भएको छ । मंगलबार बसेको ब्यवस्थापिका संसदको बैठकले विधयेक पारित

बचतको ब्याज बढेन ? यसरी लिनुस् फाइदा

काठमाडौं । बैंकले कम ब्याजदर दिए भनेर चिन्ता लिनु भएको छ । यो चिन्ता अब नलिनुहोस् । बैंक तथा वित्तीय संस्थामा अहिले लगानी योग्य रकम(तरलता) को अभाव छ । जसले

साढे ११ अंकले बढ्यो नेप्से, दुई समूह बाहेक सबै हरियो

काठमाडौं । साताको कारोबारको दोश्रो दिन नेप्से परिसुचक उकालो लागेको छ । कारोबार बन्द हुँदा परिसुचक ११.५२ अंकले बढेर १४५८.९७ अंकमा अडिएको छ । आज १ सय १७ कम्पनीको ४

कस्तो होला लुटेराहरुको सेयर बजार ? यस्ता छन् सेयर बजार बारे ७ रोचक तथ्य

शेयर बजारका लगानीकर्ताहरु हरेक समय शेयरमा भएको उतार चढावलाई नजिकबाट नियालीरहेका हुन्छन् । अझ पनिहरु विश्वको शेयर बजारको अवस्था र ट्रेण्ड कस्तो छ भनेर जान्न चाहन्छ । आम मानिसहरुलाई पनि

सिडिएस कम्पनीद्धारा चालु वर्ष ९० करोड बढि शेयर डिम्याट

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लि. (सिडिएससि)ले चालू आर्थिक वर्ष २०७२/७३ मा ९० करोड ७७ लाख ६६ हजार २ सय ७३ कित्ता धितोपत्र अभौतिकरण गरेको छ । सिडिएस कम्पनीको छैठौं

उत्पादनमुलक क्षेत्रमा कर्जा नबढाउने हो भने लगानीयोग्य रकमको ब्यवस्थापनमा बैंकहरुलाई सहयोग गर्न सकिदैनः राष्ट्र बैंक

काठमाडौं । बैंकहरुले अनुत्पादक क्षेत्रमै कर्जा केन्द्रीत गरिरहे लगानी योग्य रकम (तरलता) को ब्यवस्थापनमा सहयोग गर्न नसक्ने नेपाल राष्ट्र बैंकले प्रष्ट पारेको छ । बैंकहरुले कर्जा प्रबाह गर्नको लागि चाहिने

एभरेष्ट बैंकले राख्यो सोह्रखुट्टेमा एटिएम, देशभर एटिएम संख्या ८६ पुग्यो

एभरेष्ट बैंकले भारतीय दुतावास, कल्याणकारी विभाग, सोह्रखुट्टेमा आफ्नो एटिएम सेवा संचालनमा ल्याएको छ । पन्जाब नेशनल बैंकका कार्यकारी निर्देशक  डा. राम. एस. साङ्गाापुरेउक्त सेवाको उद्घाटन गरेका हुन् । एभरेष्ट बैंकले

६ अंकले घट्यो नेप्से, होटल समूहमा ३३ अंकको वृद्धि, ४१ करोडको कारोबार

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्से परिसुचक ओरालो लागेको छ । कारोबार बन्द हुँदा नेप्से परिसुचक ६.६९ अंकले घटेर १४४७.४५ अंकमा अडेको छ । आज १ सय ३१ कम्पनीको

बढ्दो ब्याजदरः समस्या तरलताको कि सल्भेन्सीको ?

काठमाडौं । शुक्रबार सिभिल बैंकले १११ दिने मुद्दति निक्षेपमा ११.११ प्रतिशत ब्याज दिने सार्बजनिक सुचना प्रकाशित गर्यो । पुस १७ गते जनता बैंकले १०० दिने मुद्दति निक्षेपमा १० प्रतिशत ब्याज